राजनीति

रास्वपाका नेताहरू भेट्न रास्वपा कार्यालयमा पुग्यो चिनियाँ दूतावासको टोली

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका नेताहरू भेट्न चिनियाँ दूतावासको टोली पार्टी कार्यालय बसुन्धरा पुगेको छ । चिनियाँ दुतावासका डिसिएम वाङ शिनसहितको प्रतिनिधिमण्डल रास्वपा पार्टी कार्यालय बसुन्धरा पुगेको हो। छलफलमा रास्वपाका तर्फबाट उपसभापति डोलप्रसाद अर्याल,...

सगरमाथा आरोही बुढामगरलाई सभामुख र उपसभामुखको सम्मान

विराटनगर । सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानामगरले दुवै खुट्टा नभएर पनि विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका हरि बुढामगरलाई बधाई दिएका छन्। बालुवाटारस्थित सभामुखनिवासमा आज बुढामगरलाई स्वागत गर्दै उनीहरूले नेपाल र नेपालीलाई विश्वभर...

प्रदेश १ पुनः नामकरण संघर्ष समितिले राजधानी केन्द्रीत आन्दोलन गर्ने

विराटनगर । कोशी प्रदेशको नाम पहिचानका आधारमा पून नामाङ्कनको माग गर्दै पहिचान पक्षधरले विराटनगर केन्द्रीत आन्दोलन गर्ने तयारी गरेको छ । कोशी प्रदेशसभाको बजेट अधिवेशन आह्वान भएपछि प्रदेश १ पुनः नामकरण संघर्ष समितिले प्रदेशसभा केन्द्रीत...

लुम्बिनी प्रदेश सरकारले पायो थप तीन मन्त्री

विराटनगर । वैशाख १५ मा मन्त्री बनेका नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोष पाण्डेलाई आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ । मुख्यमन्त्री चौधरीले आफूसँग...

मधेश सरकारमा मन्त्रालय भागबण्डाको विषयमा छलफल गर्नसत्तारुढ गठबन्धनको बैठक सुरु

विराटनगर । मधेश सरकारमा मन्त्रालय भागबण्डाको विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सोमबार दिउँसो साढे २ बजे सुरु भएको बैठकमा मन्त्रिपरिषद विस्तारको विषयमा छलफल हुने सत्ता गठबन्धनका...