राजनीति

कोशी प्रदेशमा एमाले नेतृत्वको सरकार ढल्यो

  विराटनगर । नेकपा एमाले नेतृत्वको कोशी प्रदेश सरकार पाँच महिना २१ दिनमा ढलेको छ । आजको प्रदेशसभा बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत गुमाएसँगै एमाले नेतृत्वको कोशी प्रदेस सरकार ढलेको हो । संविधानको धारा...

मुख्‍यमन्त्री कार्कीले आज विश्वासको मत लिने

  विराटनगर । कोशी प्रदेशको प्रदेशसभाको ११ बजेका लागि बोलाइएको बैठक करिब १ घण्टा ढिला गरी सुरु भएको छ। बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने कार्यसूची छ। त्यसका लागि बैठकमा मुख्यमन्त्रीले जवाफ दिँदै...

मदन भण्डारीको जन्मजयन्तीमा एमाले अध्यक्ष ओलीले गरे वृक्षरोपण

  काठमाडौ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका पूर्वमहासचिव मदनकुमार भण्डारीको ७२औँ जन्मजयन्तीको अवसरमा वृक्षरोपण गरेका छन् । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज बिहान नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनले...

संयुक्त सरकार गठन गरौं :बाबुराम भट्टराई

  काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले संयुक्त सरकार गठनको प्रस्ताव गरेका छन्। पालैपालो कुर्सी साटासाटमा समय खेर फाल्नुको सट्टा यो संसदको कार्यकालसम्म प्रमुख दलहरूको संयुक्त सरकार निर्माण गर्नुपर्ने...

नेपाल ट्रेड यूनियन काँग्रेसको सातौं राष्ट्रिय महाधिवेशनमा संस्थापन इतर पक्ष हावी

  नेपाल ट्रेड यूनियन काँग्रेसको सातौं राष्ट्रिय महाधिवेशनमा संस्थापन इतर पक्ष हावी भएको छ । बिहीबार भएको निर्वाचनको मत परिणाममा संस्थापन इतर समूहको १७ वटा कार्यसमिति पदाधिकारीमा १५ जनामा जित भएको छ। निर्वाचन समितिका अनुसार...