राजनीति

राजनीतिमा सुवास छरेर अस्ताए नेम्वाङ

इलाम क्षेत्र नं २ का सङ्घीय सांसद सुवासचन्द्र नेम्वाङको अप्रत्याशित निधनले इलाम शोकमग्न भएको छ। उनी विसं २०५६ देखि इलामबाट लगातार संसदीय चुनाव जितेर सांसद रहँदै आएका थिए। उनी हाल नेकपा एमाले संसदीय दलको उप...

सरकार सामाजिक न्याय र सामाजिक सुरक्षाका विषयमा गम्भीर भएर लागेको छ : प्रधानमन्त्री दाहाल

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताका समस्या साधान गर्न नयाँ ढङ्गले काम गर्न थालेको बताएका छन् । समाजवादी मोर्चा नेपाल प्रदेश समितिद्वारा आज विराटनगरमा आयोजित ‘प्रदेशस्तरीय सन्देशसभा’ को उद्घाटन गर्दै उनले जनताका समस्यालाई...

आज विराटनगरमा समाजवादी मोर्चाको सन्देश सभा

  विराटनगर । समाजवादी मोर्चाले सोमबार मोरङको विराटनगरमा सन्देश सभा आयोजना गर्दैछ। सातै प्रदेशमा सभा तय भएअनुसार कोशी प्रदेशको राजधानी विराटनगरमा सन्देश सभा गर्न लागेको मोर्चाले जनाएको छ। दिउँसो सवा १२ बजे शुरु हुनेमा सन्देश...

कांग्रेसमाथि चौतर्फी आक्रमण भयो.. डा.कोइराला

तनहुँ ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले कांग्रेसलाई चौतर्फी आक्रमण भइरहेको बताएका छन । आज दमौलीस्थित वीपी स्मृति भवनमा नेपाली कांग्रेस जिल्ला कार्यसमितिले आयोजना गरेको स्वागत कार्यक्रममा उनले यस्ता आक्रमणलाई परास्त गर्न सबै...

कोशी प्रदेशमा राप्रपाले सघाउने कुरा असम्भवः अध्यक्ष लिङ्देन

  काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री राजेन्द्रप्रसाद लिङ्देनले कोशी प्रदेशमा राप्रपाले चाहेर पनि अहिलेको सरकारलाई सहयोग गर्ने वा विश्वासको मत दिने चरण समाप्त भइसकेको बतएका छन् । यूएई र साउदी...