संस्कृति

१२ वर्षसम्म कैद सजाय माग गर्दै सन्दीप  विरुद्ध भोली मुद्दा दर्ता हुँदै

    विराटनगर । बालिका बलात्कार अभियोगमा प्रहरी हिरासतमा रहेका सन्दीप लामिछानेविरूद्ध भोली सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता हुने भएको छ । जिल्ला सरकारी कार्यालय काठमाडौंले लामिछानेसँग बयान सकेर प्रतिवेदन तयार गरी सोमबार अदालतमा...

मधेश प्रदेशले छठको अवसरमा थप एक दिन बिदा दिने

विराटनगर । मधेश प्रदेशमा छठको अवसरमा थप एक दिन सार्वजनिक बिदा दिइने भएको छ। मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले उदाउँदो सुर्यलाई अर्घको दिन समेत सार्वजनिक बिदा दिएको हो। मुख्यमन्त्री मो. लालबाबु राउतले छठको सुखद उपलक्ष्यमा सम्पुर्ण...

मेयर कोइरालाको नेतृत्वमा छठ पूजास्थलको अनुगमन

  विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको नेतृत्वमा छठ पर्वको तयारीका विषयमा जानकारी लिन विभिन्न नहर र खोलाको अनुगमन गरिएको छ । मेयर कोइरालाको नेतृत्वमा आज उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद...

नेपाल विश्वकै सुन्दर देशको पहिलो स्थानमा

  विराटनगर । बेलायतको ट्राभल गाइड बुकले पर्यटकीय गन्तव्यका लागि विश्वका १० सुन्दर देशहरुको सुची प्रकाशित गरेको छ। भ्रमणका लागि नेपाल पहिलो नम्बरमा परेको छ । बेलायतको रफ गाइडले प्रकाशित गरेको विश्वका १० उत्कृष्ट देशको...

‘नालापानी’लाई कर छुट दिन पत्राचार

    काठमाडौँ। कार्तिक ४ गते देखी रिलिज हुन लागेको ऐतिहासिक बिषयवस्तुमा आधारित नेपाली चलचित्र ‘नालापानी’लाई कर छुट दिन पहल सुरु भएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले आफुले यो चलचित्रलाई कर छुट...