संस्कृति

प्रज्ञा प्रतिष्ठान ऐन विरुध्द स्रष्टाहरू

  विराटनगर । प्रदेश १ सरकारले गठन गरेको प्रज्ञा प्रतिष्ठान ऐन २०७९ प्रति स्रष्टाहरू बिरोधमा उत्रिएका छन् । भाषा, साहित्य, कला संस्कृतिको संरक्षण, सम्वद्र्धन र विकास गर्न भन्दै ल्याइएको ऐन प्रति स्रष्टाहरूले विरोध जनाएका हुन...

अरनिको स्कुलमा चाडपर्व विशेष कार्यक्रम

  विराटनगर । विराटनगर १० मा अवस्थित अरनिको आवासिय मा।विद्यालयले चाडपर्व विशेष कार्यक्रम सम्पन्न गरेको छ । आज स्कुलले एक कार्यक्रमको आयोजना गरेर नर्सरी कक्षा देखी १ कक्षा सम्मका वालवालिकाहरुलाइ सहभागी गराएर कार्यक्रम सम्पन्न गरेको...

विद्यालय नाटक महोत्सवमा कान्तिपुर स्कुलको खुट्टीमा झुण्डिएको कोट मञ्चन

  विराटनगर । विराटनगरमा जारी विद्यालय नाटक महोत्सवको नवौँ दिन बिहिबार खुट्टीमा झुण्डिएको कोट मञ्चन भएको छ । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा विराटनगरको कान्तिपुर माध्यमिक विद्यालयले विद्यार्थी विवेक कुमार यादवद्धारा लिखित तथा शिक्षक रोशन राजवंशीद्धारा...

राउण्ड टेवल नेपालको नयाँ कार्यसमिति चयन

विराटनगर/ राउण्ड टेवल नेपालको नयाँ कार्यसमिति चयन भएको छ । हालै सम्पन्न २२ औं साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको हो । राहुल अग्रवालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ । चितवनको नारायणघाटस्थित सिराइचुली होटलमा भएको...

आरोहण गुरुकुलमा भोलीबाट ‘खरानीको डोरी’

विराटनगर । आरोहण गुरुकुल विराटनगरमा दोस्रो पटक ‘खरानीको डोरी’ नामक नाटक मञ्चन हुने भएको छ ।   विराट आदर्श साहित्य मञ्चको आयोजनामा भदौ १२ गते आइतबारबाट नाटक मञ्चन हुने भएको हो । प्रसिद्ध लोक लयमा...