संस्कृति

पर्यटन मन्त्री आलेले पशुपतिमा क्षमापूजा गर्दै

विराटनगर । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले पशुपति जाँदै हुनुहुन्छ । पशुपतिमा क्षमा पूजाका लागि जाने कार्यक्रम छ । पशुपति क्षेत्रको मृगस्थलीमा रहेको विश्वरुप मन्दिर तथा आसपासका सत्तलको पुनर्निर्माण शुभारम्भ तथा शिलान्यास...

मिथिलाञ्चलमा मनाइयो वटसावित्री पर्व

विराटनगर । विवाहित हिन्दु मैथिल नारीले जनकपुरमा वरसाइत हर्षोल्लासका साथ वटसावित्री पर्व मनाएका छन् । श्रीमानको आयु र आफनो अटल सौभाग्यको कामना गर्दै महिलाहरुले वटसावित्री पर्व मनाउने परम्परा रहेको छ । सत्य युगमा सती सावित्रीले...

२१ जेठमा रातो मच्छिन्द्रनाथको भोटो देखाइने

विराटनगर । ललितपुरको जावलाखेलमा २१ जेठ शनिबार रातो मच्छिन्द्रनाथको भोटो देखाइने भएको छ । पाटनस्थित मंगलटोलको मणिमण्डप पाटीमा साइत हेरेपछि कीर्तिकिरण जोशीले २१ जेठमा रातो मत्छिन्द्रनाथको भोटो देखाउने जात्रा साइत निस्केको बताए । उनका अनुसार...

महावीर जयन्तीको अवसरमा प्रभात फेरी निकालिने

  विराटनगर । जैन श्वेताम्बर तेरापंथी सभा विराटनगरको आयोजनामा महावीर जयन्तीको अवसरमा प्रभात फेरी निकालिने भएको छ । श्रवण भगवान महावीरको २६२१ औं जन्मजयन्तिको अवसरमा प्रभात फेरी निकालिने भएको हो । प्रदेश १ का वन...

नेपाली काङ्ग्रेस वडा न: ४ को शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

  विराटनगर । नेपाली काङ्ग्रेस वडा नम्बर ४ ले नव बर्ष २०७९ को सुखद उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाली काङ्ग्रेस वडा नम्बर ४ का सभापति राजकुमार तब्दार को सभापतित्व मा सम्पन्न...