संस्कृति

कोभिडका कारण श्रीराधाकृष्ण रथयात्रा खटयात्रामै सीमित

विराटनगर/ कोरोना संक्रमणका कारण यस वर्ष पनि विराटनगरको ऐतिहासिक श्रीराधाकृष्ण रथयात्रालाई खटयात्रामै सीमित गरिएको छ । कोरोना संक्रमणलाई ध्यानमा राखेर तामझाम बिना औपचारिकतालाई निरन्तरता दिनेगरी मात्र खट्यात्रा सम्पन्न गरियो । कोभिड संक्रमण नफैलियोस् भन्ने उद्देश्यले...

बोकेदाह्रीको ‘गीत बज्यो ट्याक्सीमा’ सार्वजनिक

विराटनगर । श्रीकृष्ण लुइँटेल बोकेदाह्रीको ‘गीत बज्यो ट्याक्सीमा’ को भिडियो सार्वजनिक भएको छ । पूर्वका चर्चित हाँस्यव्यङ्य गायक लुइँटेलले मंगलबार उक्त गीतको भिडियो आफ्नै आधिकारीक युटुव च्यानलबाट सार्वजनिक गरेका हुन् ।   उनकै शब्द, संगीत...

बालबालिका लक्षित भर्चुअल राष्ट्रिय एकल नाटक महोत्सव हुने

काठमाडौ २४ साउन । कोरोना महामारीको समयमा घरमै बसिरहेका बालबालिकालाइ सिर्जनात्मक क्रियाकलापमा सक्रिय बनाउनका लागि भर्चुअल एकल नाटक महोत्सव हुने भएको छ । महोत्सवमा देशभरिका बालबालिकाहरुले आफुलाइ मन परेको विषयमा अभिनय गरि भिडियो पठाउनु पर्ने...

‘तिजको लखेटो रेल आयो जनकपुर’ गीतको भिडियो सार्वजनिक (भिडियो सहित)

काठमाण्डौं, २२ साउन । नेपाली नारिहरूको मौलिक परम्परा हरितालिका तिजको अवसरमा गायिका शान्ता परियार र गायकहरू रामु रिजाल, धुव्र जिसी, शक्ति छिनाल, मिलन विश्वकर्माको आवाजमा रहेको तिज गीत ‘तिजको लखेटो रेल आयो जनकपुर’ गीतको भिडियो...

लिम्बू भाषाको गीत ‘आन्छी मिम् आफल्याङ मेसिनेन’ सार्वजनिक (भिडियो सहित)

ललितपुर, २० साउन । गायिका सुनिता थेगिम र गायक तानाम तान्छो लावतीको स्वरमा ‘आन्छी मिम् आफल्याङ मेसिनेन’ लिम्बू भाषाको गीत म्युजिक भिडियो सहित मंगलबार एक कार्यक्रमका बिच सार्वजनिक गरिएको छ । गीतमा प्रेमी प्रेमिका विचको...