संस्कृति

सरकारले बलिको पैसा दिँदैन, दरबारले पठाउन छाड्यो टीका र जमरा

  पोखरा । नेपालको शाहवंशीय राज्यसत्ता कास्कीबाट सुरु भएको हो । कास्कीकोट दरबारमा कुलमण्डन खाँले राज्य गरेपछि शाह वंशको सुरुआत भयो । पछि लमजुङबाट गोरखा हुँदै काठमाडौं बसाईं सरे । विस्तारै पुराना दरबारहरू ओझेलमा पर्दै...

अनि देउराली रुन्छ नाटक मञ्चनको तयारीमा शब्द थिएटर

  पथरी । अनि देउराली रुन्छ नाटक मञ्चनको तयारीमा शब्द थिएटर जुटेको छ । पथरी शनिश्चरेमा अवस्थित शब्द थिएटरले आफ्नो दोस्रो बार्षिकउत्सवको अवसरमा हिजो अनि देउराली रुन्छ नाटक मञ्चन गर्ने घोषणा गरेको थियो । रंगकर्मी...

अष्ट्रियामा आगामी नोभेम्बर ७ मा भलिबल प्रतियोगिता हुँदै

  विराटनगर । नेपाली युरोपियन खेलकुद संघ एनआइएससीको आयोजनामा आगामी नोभेम्बर ७ तारिखमा खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ । युरोपमा रहेका नेपालीहरूबीच सद्भाव र भाइचारा अभिवृद्धि गराउने उद्देश्यका साथ एनआइएससीको आयोजनामा अष्ट्रियाको जोसेफ प्रेरिस...

ब्रतालुहरु आज दर खाँदै

  विराटनगर । महिलाहरुको महान चाड हरितालिका तीजको अघिल्लो दिन आज दर खाने दिन । तीज पर्वको अघिल्लो दिन तीजको व्रत बस्न शक्ति प्राप्तिका लागि नेपाली हिन्दु महिलाहरूले दर खाने चलन रहेको छ । दर...

पाटन दरबार क्षेत्र भोलिदेखि खुला गरिने

  ललितपुर । ललितपुर महानगरपालिकाको पाटन दरबार क्षेत्रमा रहेको ‘पाटन सङ्ग्रहालय’ भोलिदेखि खुला गरिने भएको छ । ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले भोलिदेखि सङ्ग्रहालयलगायत दरबार क्षेत्रका अन्य पर्यटकीय स्थलसमेत खुलाइने जानकारी दिनुभयो ।...