संस्कृति

जनकपुरधाममा विवाह पञ्चमी महोत्सवका लागि तयारी सुरु

जनकपुर । जनकपुरधाममा प्रत्येक वर्ष धुमधामका साथ मनाइने विवाह पञ्चमी महोत्सवका लागि तयारी थालिएको छ। आगामी मङ्सिर १७ गते आयोजना हुने महोत्सवलाई भव्य बनाउनका लागि तयारीमा जुट्न मन्दिरका महन्थ राम तपेश्वरदास वैष्णवले आग्रह गरेका छन्...

अस्ताउँदो सूर्यलाई अर्घ दिएर आज छठ पर्व मनाइँदै

  विराटनगर । प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठीका दिन मनाइने छठ पर्वको मुख्य दिन बुधबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइन्छ। कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व...

तिहारमा फूल अभाव, कृत्रिम फूलमालाको बिक्री बढ्यो

  कैलाली । कैलालीमा यस वर्ष तिहारका लागि फूलको अभाव देखिएको छ । लगातारको वर्षाका कारण फूलमा क्षति भएपछि फूल अभाव भएको व्यवसायी बताउँछन् । स्थानीयका अनुसार बजारमा फूल अभाव देखाउँदै व्यवसायीले महंगोमा फूल बेच्न...

सेन्टजोसेफ स्कुलमा देउसीभैलो कार्यक्रम

विराटनगर । विराटनगर – २ मा अवस्थित सेन्टजोसेफ स्कुलले देउसीभैलो कार्यक्रम सम्पन्न गरेको छ। मंगलबार स्कुल प्राङ्गणमा शिक्षक र विद्यार्थीहरूको उपस्थितिमा देउसीभैलो कार्यक्रम भएको थियो । कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले आ–आफ्नो प्रतिभा समेत प्रस्तुत गरेका...

भाइटीकाको उत्तम साइत २० गते बिहान ११ बजेर २ मिनेटमा

  विराटनगर । नेपालीहरुको दोस्रो महान् पर्व शुभदिपावली भित्रि सकेको छ । यसवर्षको भाइटीकाको उत्तम साइत कार्तिक २० गते शनिवार बिहान ११ बजेर २ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिका कार्यकारी...