संस्कृति

कोइरालाद्वारा लिखित ‘पूर्वेली साहित्यकारहरुको परिचय’ सार्वजनिक

विराटनगर ÷ साहित्यकार कृष्णराज कोइरालाद्वारा लिखित पूर्वेली साहित्यकारहरुको परिचय’ नामक पुस्तक सोमबार विमोचन गरिएको छ । जनजागृतिका कवि धरणीधर कोइरालाको १३० औं जन्मजन्यतीको अवसर पारेर विराटनगरस्थित धरणीधर कोइराला साहित्य प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा पुस्तकको विमोचन...

मन्दिरको जग्गामा माफियाको चलखेल

  विराटनगर । विराटनगर – ३ मा रहेको सत्यनारायण मन्दिरको जग्गामा भूमाफियाको आँखा लागेको छ । जमिनदार शितलु राजवंशीले सत्यनारायण मन्दिरको नाममा खरिदबिक्रि हुन नमिल्ने गरि २०३० सालमा मन्दिरलाई जग्गा प्रदान गरेका थिए । सत्यनारायण...

आज पृथ्वी जयन्ती, विभिन्न कार्यक्रम गरि मनाइँदै

  काठमाण्डौं । पृथ्वीनारायण शाहको ३०० औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । पृथ्वी जयन्तीको अवसरमा आज सिंहदरबार पश्चिम मूलद्वारमा अवस्थित पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पणको कार्यक्रम राखिएको छ ।...

पृथ्वी जयन्तीका अवसरमा पूर्वराजा सिंहदरबार जाने

  काठमाडौं । ३००औँ पृथ्वी जयन्ती (२७ पुसमा) का अवसरमा पूर्वराजा ज्ञानेन्द्रले सिंहदरवारस्थित पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने भएका छन् । राज दरवारका संवाद सचिवद्वारा सोमबार जारी विज्ञप्तिअनुसार २७ पुस मंगलबार १२ः३० मा ज्ञानेन्द्र शाहले...

‘खरानीको डोरी’नाटक थप दुई दिन मञ्चन

    विराटनगर । आरोहण गुरुकुल विराटनगरमा प्रसिद्ध लोक कथामा आधारीत नाटक ‘खरानीको डोरी’ मञ्चन थप दुई दिन मञ्चन हुने भएको छ । विराट आदर्श साहित्य मञ्चको पाँचौ प्रस्तुतीको रूपमा उक्त नाटक मञ्चन भएको हो...