संस्कृति

मिस नेवाः को पहिलो अडिसन विराटनगरमा सम्पन्न

विराटनगर / प्रदेश–१ स्तरीय मिस नेवाः ११४२ को चौथो संस्कारणको पहिलो अडिसन विराटनगरमा सम्पन्न भएको छ । नेवारी समुदायका युवतीहरुको प्रतिभा प्रस्फुटन गराउँदै नेवारी संस्कृतिको प्रचारप्रसार र जगेर्ना गर्ने उद्देश्यका साथ मिस नेवाः हुन लागेको...

आरोहण गुरुकुलमा ‘खरानीको डोरी’: मोर्डनयरा र भानु प्लस टुको अवलोकन

  विराटनगर । आरोहण गुरुकुल विराटनगरमा प्रसिद्ध लोक कथामा आधारीत नाटक ‘खरानीको डोरी’ हिजो देखी मंचन भइरहेको छ । विराट आदर्श साहित्य मञ्चको पाँचौ प्रस्तुतीको रूपमा उक्त नाटक मञ्चन भएको हो । आज नाटकको दोस्रो...

कोरोनाका कारण ज्यान गुमाएहरूको मोक्षका लागि बुमपाठ

  विराटनगर ÷ विश्व शान्ति तथा कोरोनाका कारण ज्यान गुमाएकाहरूको मोक्षको कामनासहित बिहीबारबाट विराटनगरमा बौद्ध मार्गीहरूको बुमपाठ सुरु भएको छ । विराटनगर–१६ रानी मिल्स एरियामा रहेको टासी छ्योइलिङ बौद्ध गुम्बामा यो अनुष्ठान सुरु भएको छ...

धामी–झाक्रीलाई एकदिने तालिम

तेह्रथुम ÷ तेह्रथुममा धामी झाक्रीलाई एकदिने तालिम दिइएको छ । आफूसँग झारफुक गर्न आउने विरामीलाई झारफुक गरेपछि अस्पताल पठाउनु पर्छ भनेर एकदिने तालिम दिएको आयोजक आँखा तथा कान उपचार केन्द्र तेह्रथुमले जनाएको छ । विराटनगर...

नौमती बाजाको संरक्षणमा स्थानीय पालिका सक्रिय

विराटनगर ÷ लोप हुन लागेको संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले मोरङको बेलबारी नगरपालिकाले नौमती बाजा वितरण गरेको छ । बेलबारी नगरपालिका वडा नं. १ मा आयोजित कार्यक्रममा वडा अध्यक्ष चक्र खुलालले दलित वर्ग उत्थान संघ बेलबारी–१...