खेलकुद

प्याब्सन स्पोर्टस् मिट : सिनियर भलिवल छात्रमा कान्तिपुर र छात्रामा एभरेष्ट स्कुललाई उपाधि

विराटनगर । प्याब्सन स्पोर्टस् मिट २०८० अन्तरगत सिनियर भलिवल तर्फ कान्तिपुर स्कुल विराटनगरले उपाधि जितेको छ । आइतबार भएको फाइनल खेलमा एभरेष्ट स्कुललाई २५–२१, १९–२५ र १५–९ को सेटले पराजित गर्दै कान्तिपुरले उपाधि जितेको हो...

प्याब्सन स्पोर्टस् मिट : बास्केटलको उपाधि बिकेभिएमलाई

विराटनगर । १३ औं संस्करणको प्याब्सन स्पोट्र्स मिट अन्र्तगत बास्केटलको उपाधि विराटनगरको बिकेभिएम स्कुलले जितेको छ । विराटनगरको एभरेष्टको खेलमैदानमा आइतबार सम्पन्न भएको फाइलनमा एभरेष्ट स्कुललाई ५७ –३५ सेटले हराउँदै बिकेभिएमले बास्केटबलको उपाधि जितेको हो...

प्याब्सन स्पोर्टस् मिट : भलिबल जुनियर छात्र तर्फ मोर्डन एरालाई उपाधि

विराटनगर । प्याब्सन स्पोर्टस् मिट अन्र्तगत जुनियर छात्र भलिवल तर्फ मोर्डन एरा स्कुल विराटनगरले उपाधि जितेको छ । आइतबार भएको फाइनल खेलमा उर्लाबारीको पशुपति स्कुललाई २१–२५, २५–२२ र १८–२५ को सोझो सेटले पराजित गर्दै मोर्डन...

आइटिएफ तेक्वान्दोको उपाधि झापालाई

विराटनगर । पाँचौ कोशी प्रदेश स्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिताकोको उपाधि झापाले जितेको छ । झापाले ३ स्वर्ण, ४ कास्य र ३ रजत पदक ल्याएर उपाधि जितेको हो । बलुवाइ आइटिएफ तेक्वान्दो डोजाङ्ग डागीहाँटले मोरङको बेलबारीमा...

प्याब्सन स्पोर्टस् मिट : भलिबल छात्रा जुनियर तर्फ मोरङ पब्लिक स्कुललाई उपाधि

विराटनगर । प्याब्सन स्पोर्टस् मिट अन्तरगत छात्रा जुनियर भलिवल तर्फ मोरङ पब्लिक स्कुलले उपाधि जितेको छ । आइतबार भएको फाइनल खेलमा सुन्दरहरैँचाको इन्द्रपुर नमुना स्कुललाई २५–२१ र २५–१७ को सेटमा हराउँदै मोरङ पब्लिकले उपाधि जितेको...