खेलकुद

प्याब्सन स्पोर्टस् मिट : फुटबलमा चार स्कुल सेमिफाइनलमा प्रवेश

विराटनगर । प्याब्सन स्पोर्ट्स मिट अन्तर्गत प्याब्सन प्रेसिडेन्ट कप फुटबल प्रतियोगितामा चार वटा स्कुल सेमिफाइनलमा प्रवेश गरेका छन् । आज विराटनगर जुट मिल र डिग्री कलेजको खेल मैदानमा भएको खेलमा शिक्षा सन्देश, सनरे, जनक मेमोरियल...

प्याब्सन स्पोर्टस् मिट : पहिलो दिन पूर्वाञ्चल एकाडेमीको अग्रता

विराटनगर । प्याब्सन स्पोर्टस् मिट अन्र्तगत पहिलो दिनको खेलमा मोरङको सुन्दरहरैचा नगरपालिका – ६ दुलारीमा रहेको पूर्वाञ्चल एकेडेमीले अग्रता लिएको छ । पूर्वाञ्चलले शुक्रबार दुई स्वर्ण जित्दै १० अंकसहित सुरूवाती अग्रता लिएको हो । सुन्दरहरैँचामा...

प्याब्सन स्पोर्टस् मिट : भलिबलमा १२ स्कुल विजय

विराटनगर । प्याब्सन स्पोर्ट्स मिट अन्र्गत छात्र–छात्रा भलिबल प्रतियोगितामा १२ वटा स्कुल विजयी भएका छन् । आज भएको खेलमा कक्षा ११ र १२ छात्रातर्फ विराटनगरको एभरेष्ट र सुन्दरहरैँचाको सिद्धार्थ स्कुल विजयी भएका छन् । यसैगरी...

प्याब्सन स्पोर्टस् मिट : टेबल टेनिसमा सगरमाथा र बिकेभिएम फाइनलमा

विराटनगर । प्याब्सन स्पोर्ट्स मिट अन्तर्गत आज भएको टेबल टेनिस प्रतियोगीताको उच्च मावि तर्फ ब्वाइज टीम इभेन्टमा सगरमाथा र बिकेभिएम स्कुल फाइनल पुगेका छन् । पहिलो सेमिफाइनलमा सगरमाथाले ब्राइट फ्युचरलाइ ३–० स्कोरले पराजित गर्दै सगरमाथा...

प्याब्सन स्पोर्ट्स मिट: बास्केटबलमा एभरेष्ट र बिकेभिएम सेमिमा

  विराटनगर । १३ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिट अन्तर्गत शुक्रबार भएको बास्केटबलमा विराटनगरको एभरेष्ट र बिकेभिएम स्कुल विजयी भइ सेमिफाइलनमा पुगेको छ । विराटनगरको एभरेष्टका खेलमैदानमा भएको प्रतियोगिताको पहिलो खेलमा एभरेष्टले सुन्दरहरैचना नगरपालिकामा रहेको...