खेलकुद

प्याब्सन स्पोर्टस् मिटको सदभाव र्याली सम्पन्न, फुटबलमा ८ स्कुल क्वाटरफाइनलमा

विराटनगर । १३ औं संस्करणको प्याब्सन स्पोट्र्स मिट अन्र्तगत सद्भाव र्याली सम्पन्न भएको छ । आज विराटनगको शहिद रंगशालाबाट सुरु भएको र्याली संसारीमाई स्थानमा गएर सम्पन्न भएको थियो । जनसमुदायमा प्याब्सनले राम्रो काम गरिरहेको छ...

कोशी प्रदेश ट्रफी राष्ट्रिय टी–ट्वेन्टी क्रिकेट प्रतियोगिता हुने

विराटनगर । विराटनगरको बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला खेल मैदानमा कोशी प्रदेश ट्रफी राष्ट्रिय टी–ट्वेन्टी क्रिकेट प्रतियोगिता हुने भएको छ । मोरङ जिल्ला क्रिकेट संघले आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा सघंका अध्यक्ष मोहम्मद साद कुरैसीले फागुन २२...

कप्तान पौडेल चम्कँदा क्यानडाविरुद्ध नेपालको रोमाञ्चक जित

काठमाडौँ । कप्तान रोहित पौडेल एक्लैले चार विकेट लिएपछि नेपालले क्यानडाविरुद्धको खेलमा सात रनको रोमाञ्चक जित हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिले बलिङ गरेको पाहुना टोलीले नेपाललाई सामान्य योगफलमा...

नेपालले क्यानडालाई दियो जितका लागि दुई सय २५ रनको लक्ष्य

काठमाडौँ । क्यानडाविरुद्ध अन्तर्राष्ट्रिय एकदिवसीय शृङ्खलाको पहिलो खेलमा नेपालले क्यानडालाई जितका लागि दुई सय २५ रनको चुनौती दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा...

नेपालले टस जितेर क्यानडाविरुद्ध ब्याटिङ गर्दै

काठमाडौँ । क्यानडाविरुद्धको तीन एकदिवसीय सिरिजअन्तर्गत पहिलो खेल नेपालले टस जित्दै पहिला ब्याटिङ रोजेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भर्खरै भएको टसमा नेपाली राष्ट्रिय क्रिकेट टोलका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ रोजेका हुन्...