खेलकुद

अभिषेक गिरीद्धारा खेलकुदको सामाग्री वितरण

  विराटनगर । नेपाली काँग्रेसका युवा नेता तथा समाजसेवी अभिषेक गिरीले खेलाडीहरुलाई खेलकुदको सामाग्री वितरण गरेका छन् । विराटनगरको सहिद रंगशालमा एक कार्यक्रमको आयोजना गरेर खेलाडीहरुलाई गिरीले खेलकुदका सामाग्री वितरण गरेका हुन् । समाजसेवी गिरीले...

खेलकुदको विकासमा महानगरपालिका गम्भीर छ : मेयर कोइराला

  विराटनगर ÷ प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेशको आयोजनामा बुधबारदेखि विराटनगरमा प्रथम राष्ट्रिय सफ्ट टेनिस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर...

विजेता खेलाडीलाई सम्मान

  म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले राष्ट्रियस्तरको अन्तरपालिका ‘मेयर कप’ बास्केटबल प्रतियोगिताको उपाधि जित्ने खेलाडीलाई सम्मान गरेको छ । काठमाडौँको कीर्तिपुर नगरपालिकाले आयोजना गरेको यु–१८ अन्तरपालिका मेयर कप पुरुष बास्केटबल प्रतियोगितामा अन्नपूर्ण गाउँपालिकाबाट सहभागी भइ...

नेपालले जिम्बाव्वेलाई दियो २९१ रनको लक्ष्य

  काठमाडौं । विश्वकप क्रिकेट छनोटमा नेपालले जितका लागि जिम्बाव्वेलाई २९१ रनको लक्ष्य दिएको छ । हरारेमा टस जितेर पहिला ब्याटिङ्ग गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै ‍‍ २९० रन बनाएको हो । नेपालले एक...

कराते प्रतियोगितामा भाग लिन नेपाली टोली भारत प्रस्थान

विराटनगर । इन्डो–नेपाल कराते प्रतियोगितामा भाग लिन नेपाली टोली भारततर्फ प्रस्थान गरेको छ । भारतको गाजियावादमा हुने इन्डो–नेपाल आशिहारा कराते च्याम्पियनसीपमा भाग लिन बुधबार साँझ नेपाली टोली त्यसतर्फ प्रस्थान गरेको सोसाई मात्सुतात्सु ओयामा कराते क्योकुसिनकाइकान...