खेलकुद

डेनमार्कमा भएको भलिबल प्रतियोगितामा सहभागिता जनाएर फर्किएपछि‘

दिलकुमार घमाल नेपाली युरोपियन खेलकुद संघ (एनआइएससी)ले आफूले प्रतियोगिता मात्रै गर्दैन, अन्य ठाउँमा हुने प्रतियोगितामा समेत सहभागिता जनाउँदै आएको छ । अघिल्लो वर्षको नोभेम्बर ७ तारिखमा अष्ट्रियाको जोसेफ प्रेरिस अली ३, ५०२० साल्बु्रङमा (एनआइएससी)ले खुल्ला...

भलुवा गोल्डकपको उपाधी प्लानिङ ब्वाइजलाई: खेलकुद मन्त्री लिम्बुद्वारा पुरस्कार बितरण

  चन्द्रमोहन विश्वास सुनसरी । सुनसरीको दुहबी नगरपालीका वडा नम्बर ७ भलुवा खेलमैदानमा जारी ९ औं भलुवा गोल्डकप फुटबल प्रतियोगिताको उपाधी प्लानिङ ब्वाइज क्लब काठमाण्डौले जितेको छ । । जेठ २० गते भलुवा खेलमैदानमा भएको...

‘एसईइ बास्केटबल ट्यालेन्ट हन्ट’को समापन

विराटनगरमा जारी ‘एसईइ बास्केटबल ट्यालेन्ट हन्ट २०८०’ सकिएको छ । विराटनगर बास्केटबल एकेडेमीले एसइई परिक्षा दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गर्दै बैशाख ६ गते देखि जेठ १५ गतेसम्म ट्यालेन्ट हन्टको आयोजना गरेको थियो । सो कार्यक्रम...

टेबुलटेनिस प्रतियोगिताको विजेतालाई एभरेष्ट स्कुलको सम्मान

  विराटनगर । विराटनगरमा भर्खरै सम्पन्न भएको अन्तर विद्यालय टेबुलटेनिस प्रतियोगिताको उपाधि जित्न सफल भएका विराटनगर–५ मा रहेको एभरेष्ट स्कुलले सम्मान गरेको छ । स्कुल परिसरमा आज एक कार्यक्रमको आयोजना गरेर सुसान्त मेहता, कृपा पोखरेल...

अन्तर्राष्ट्रिय महिला भलिबलमा नेपाल तेस्रो

 विराटनगर । नेपालले उज्वेकिस्तानलाई पराजित गर्दै एनएससी काभा सेन्ट्रल एसियन भलिबल एसोसिएसन महिला भलिबल च्यालेन्ज कपमा तेस्रो स्थान हासिल गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा आज तेस्रो स्थानका लागि भएको खेलमा नेपालले...