खेलकुद

विश्वकप छनोटमा नेपालको चाइनिज ताईपेइमाथि २–० को जित

नेपालले विश्वकप फुटबल २०२२ को छनोट खेलमा चाइनिज ताईपेइलाई २–० ले हराएको छ । विश्वकप फुटबल २०२२ को छनोट अन्तगर्त दोस्रो चरणको खेलमा नेपालले चाइनिज ताईपेइमाथि २–० को जित हात पारेको हो । कुवेतको जबेर...

कुवेतको माैसममा खेल्न कठिन : अलमुतैरी

काठमाडौं, जेठ १९ गते । नेपालले विश्वकप फुटबल २०२२ को छनोट अन्तगर्त दोस्रो चरणको खेलमा बिहीबार चाइनिज ताईपेइको सामना गर्दैछ । नेपालले बिहीबार राति पौने दश बजे कुवेतको जबेर अल हमाद अन्तर्राष्ट्रिय रङशालामा छनोट अन्तगर्तको...

नेपाली टोली कुवेतमा

काठमाडौं । फिफा विश्वकप २०२२ तथा एशिया कप २०२३ का छनौट चरण अन्तर्गतको बाँकी खेल खेल्न नेपाली टोली कुवेत पुगेको छ ।शनिवार इराकविरुद्ध मैत्रीपूर्ण खेल खेलेर हिजो साँझ नेपाली टोली कुवेत प्रस्थान गरेको थियो ।...

जिदानले दोस्रो पटक रियल मड्रिडको प्रशिक्षक पद त्यागे

काठमाडौं, १३ जेठ । फ्रेन्च कोच जिनेदिन जिदान दोस्रो पटक रियल म्याड्रिडको प्रशिक्षकको पदबाट राजीनामा गरेका छन् । बिहीबार रियलले जिदान क्लबबाट बिदा भएको जानकारी दिएको हो । गत साता सम्पन्न लिगको अन्तिम दिन प्रतिद्वन्दी...

एक खेल हुनुअगावै श्रीलंकाविरुद्धको वान डे सिरिजको उपाधि बंगलादेशलाई

तिन खेलको पहिलो वान डे सिरिजमा बंगलादेशले श्रीलंकामाथि जित हात पारेको छ । ढाकामा मंगलबार भएको दोस्रो खेलमा श्रीलंकालाई डीएल पद्दतिको आधारमा १ सय ३ रनले हराएर बंगलादेशले एक खेल अगाबै सिरिज आफ्नो बनाएको हो...