खेलकुद

सन्दीपले ट्रिनबागो नाइट राइडर्सबाट सिपिएल खेल्ने

विराटनगर । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले सन् २०२१ को क्यारेबियन प्रिमियर लिग (सिपिएल) ट्रिन्बागो नाइट राइडर्सबाट खेल्नुहुने भएको छ । राइडर्सले उनलाई ड्राफ्टमार्फत टोलीमा समावेश गरेको हो । लामिछानेले लगातार चौथो पटक...

मेस्सीलाई लगातार पाचौँ पटक पिचिची अवार्ड

बार्सिलोनाका कप्तान लियोनल मेस्सीले लगातार पाँच सिजन पिचिची ट्रफी जितेका छन् । बार्सिलोनालाई उपाधि दिलाउन असफल भएपनि उनले ला लिगामा यस सिजन ३० गोल गरी सर्वाधिक गोलकर्ता बन्दै पिचिची ट्रफी जितेका हुन् । यस सिजन...

लालिगाः रियल र बार्सिलोनालाई पछि पार्दै एथ्लेटिकोले उचाल्यो उपाधी

स्पेनिस क्लब फुटबल प्रतियोगिता ला लिगा फुटबलको उपाधि एट्लेटिको मड्रिडले जितेको छ । शनिबार राति १०ः४५बाट सुरुभएको सिजनको अन्तिम खेलमा रियल भालाडोलिडलाई २-१ गोल अन्तरले पराजित गर्दै एट्लेटिकोले उपाधि जितेको हो । भालाडोलिडको मैदानमा एट्लेटिकोलाई...

बार्सिलोनाको महिला टोलीले उठायो महिला च्याम्पियन्स लिग फुटबलको उपाधि

बार्सिलोनाको महिला टोलीले आईतबार राति लण्डन क्लब चेल्सीलाई पराजित गर्दै उपाधि कब्जा गरेको छ । उक्त खेलमा जित हात पार्न स्पेनिस क्लब बार्सिलोनाले चेल्सीमाथि ४-० को एकतर्फी जित निकालेको हो । चेल्सीको पुरुष टिम शनिबार...

धनगढीलाई हराउँदै काठमाडौँले जित्यो एनएसएलको उपाधि

काठमाडौँ, १ जेठ । काठमाडौं रेजर्सले नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसल) को उपाधि जितेको छ । शनिबार फाइनल खेलमा धनगढी फुटबल क्लबलाई १–० गोलले हराउँदै काठमाडौँले उपाधि जितेको...