खेलकुद

विजयको दुई गोलमा विराटनगर स्पोर्टिङ सेमिफाइनलमा

विराटनगर, २१ चैत । विजय पोखरेलको दुई गोलको मद्दतले विराटनगर स्पोर्टिङ क्लब सुनसरीको इनरुवामा जारी चाँदबेला भन्सियामाई च्यालेन्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको क्वार्टरफाइनल खेलमा गोल्डन स्टार भलुवालाई २-१ गोलले...

‘नेपालका लागि खेल्नु मेरा लागि सबैभन्दा ठूलो कुरा’

काठमाडौँ, १७ चैत । नेपालमा लिजेन्ड खेलाडीहरूले अपेक्षाअनुरूप बिदाइ नपाएका धेरै उदाहरण छन् । ती उदाहरण सम्झने हो भने नेपालका ‘लिजेन्ड’ फुटबलर विराज महर्जनलाई भाग्यमानी मान्नुपर्छ  । विराजले सोमबार नेपालका लागि सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने फुटबलर...

नेपाल गोलरहित बराबरीमा रोकिँदा बङ्गलादेश फाइनलमा

काठमाडौँ, १२ चैत । काठमाडाैँमा जारी थ्री नेशन्स कप फुटबल प्रतियोगिताअन्तगर्त किर्गिस्तानले नेपाललाई गोलरहित बराबरीमा रोकेको छ । दोस्रो खेलमा नेपाल र किर्गिस्तानले गोलरहित बराबरी खेल्दै अङ्क बाँडे । बराबरीसँगै फाइनलमा पुग्ने टोलीको टुंगो नेपाल...

त्रिदेशीय फुटबल : उपाधि जित्ने लक्ष्यसहित नेपाली टोली मैदानमा उत्रिने

विराटनगर, ९ चैत । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक बालगोपाल महर्जनले त्रिदेशीय अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जित्ने लक्ष्यसहित नेपाली टिम मैदानमा उत्रिने बताएका छन् । कीर्गिस्तानको यु २३ र बङ्गलादेशको राष्ट्रिय टिम सम्मिलित प्रतियोगिता मङ्गलबार...

ललितपुर मेयरकप टी-२० महिला क्रिकेट प्रतियोगिता चैतमा हुने

ललितपुर मेयरकप टी-२० महिला क्रिकेट प्रतियोगिता चैतमा हुने भएको छ । ललितपुर महानगरपालिकासँगको सहकार्यमा नेपाल क्रिकेट संघ (क्यान) ले मेयर कप महिला क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको हो । उक्त प्रतियोगिता आयोजनाका लागि मंगलबार क्यानले...