
ढकाल र भट्टराईको अभिनयमा ‘रातकी रानी’ गीतको म्युजिक भिडियो सार्वजनिक
विराटनगर । ‘रातकी रानी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनीक भएको छ । मोडल करिश्मा ढकाल र खेमराज भट्टराईको अभिनय रहेको भिडियो सुविस्ता इण्टरटेनमेन्ट युटुव च्यानल मार्फत सार्वजनीक भएको हो । रमेश भट्टराइको शब्द रहेको गीतमा...