स्वास्थ्य

भोजपुरको खाटम्मामा प्रसूति सेवा केन्द्र स्थापना

भोजपुरको साल्पासिलिछो गाउँपालिकाको खाटम्मामा प्रसूति सेवा केन्द्र स्थापना गरिएको छ । घरमा हुने जन्मदरलाई घटाउँदै सुरक्षित मातृत्व सेवा प्रदान गर्ने उद्देक्ष्यले सो ठाउँमा प्रसूति सेवा केन्द्र स्थापना गरिएको हो । प्रसूति सेवा केन्द्रमा ग्रामीण भेगका...

शैजला आचार्य हृदयरोग केन्द्र चाँडै सञ्चालनमा आउने

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आगामी एक महिनाभित्र शैलजा आचार्य हृदयरोग उपचार केन्द्र सञ्चालन गर्न निर्देशन दिएका छन् । स्वास्थ्यमन्त्रीको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री कार्कीले आज मन्त्रालयका कर्मचारीसँगको छलफलमा विराटनगर–१० रहेको केन्द्र अगामी...

सामूहिक भोज खाएका एकको मृत्यु, २९ बिरामी

लमजुङमा सामूहिक भोज खाएकामध्ये एक जनाको मृत्यु भएको छ भने २९ जना बिरामी भएका छन् । बेँसीसहर नगरपालिका– ४ पुरानोकाट घर भई हाल सुन्दरबजार नगरपालिका–९ बस्दै आएकी ३२ वर्षीया देवी परियारको आज बिहान मृत्यु भएको...

विराटनगरको कबाडी गोदाममा आगलागी हुँदा मृत्यु हुनेको संख्या ३ पुग्यो

  विराटनगर । विराटनगर– ७ सातघुम्तीस्थित एक कवाडी गोदाममा बुधवार दिउँसो भएको आगलागीमा परेर मृत्यु हुनेको सख्या तिन पुगेको छ । एक जना घाइतेको उपचारको क्रममा मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । काठमाडौँको कीर्तिपुरस्थित...

असुरक्षित गर्भपतनले मातृ सुरक्षामा जोखिम

    माधव काफ्ले विराटनगर । मातृ मृत्युदर घटाउन नेपालमा सरकारी र गैर सरकारी संस्थाहरूले आ–आफ्नै बलबुतामा अनवरत प्रयासहरू जारी राखेका छन् । यसको बाबजुत पनि मातृ मृत्युदरको ‘ग्राफ’ अपेक्षाकृत ढङ्गले ओरालो लाग्न सकेको छैन...