
मृग ठानेर भरुवा बन्दुक हान्दा आफ्नै साथीको मृत्यु
विराटनगर । भोजपुर नगरपालिका १२ टक्सारमा मृग ठानेर भरुवा बन्दुकले हान्दा आफ्नै साथीको मृत्यु भएको छ । बन्दुकले लागेर भोजपुर १२ टक्सारका १८ वर्षीय दिप्सन प्रधानको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।...