स्वास्थ्य

कोशी अस्पताल सुधारमा मन्त्रीको प्रतिवद्धता, प्रदेश १ कै नमुना अस्पताल बनाईने

विराटनगर । स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले स्वास्थ्य बिमामा देखिएको समस्या एक महिना भित्र गर्ने बताएका छन् । बिराटनगर बिहान संवाद समुहले आयोजना गरेको संवादको क्रममा बिमा कार्यक्रमको रकम अस्पतालहरुले पाउन नसकेको भन्ने गुनासोमा...

कोभिडको चौथो डोज आवश्यक पर्न सक्छः एन्टोनी फाउसी

  विराटनगर । ह्वाइट हाउसका प्रमुख मेडिकल सल्लाहकार एन्टोनी फाउसीले कोभिड १९ को भेरियन्ट ओमिक्रोन सामना गर्न अमेरिकामा चौथो डोज खोप आवश्यक पर्ने संकेत गरेका छन् । व्यक्तिको उमेर र उसमा अन्तर्तिहित अवस्थाहरुका आधारमा चौथो...

खोटाङको बासपानी स्वास्थ्य कार्यालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण

खोटाङ । रोजी हिरा फाउन्डेसन र प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्रालयले खोटाङको केपिलासगढी गाउँपालिका – ३ स्थित बासपानी स्वास्थ्य कार्यालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । जिल्लाको विकट स्थानमा रहेको स्वास्थ्य संस्थालाई बुधवार...

मोरङलाई बर्ड फ्लु प्रभावित क्षेत्र घोषणा

विराटनगर। मोरङको विराटनगर महानगरपालिका–१८ को हिमालयन कृषि फार्म वरपरको क्षेत्रलाई सरकारले बर्ड फ्लु प्रभावित क्षेत्र घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले अन्य स्थानमा थप संक्रमण फैलन नदिन सो क्षेत्रलाई बर्ड फ्लु प्रभावित क्षेत्र...

रानी नाकामा माघ महिनामा एन्टिजेन परिक्षण गरिएका मध्ये १४३ जनामा कोरोना संक्रमण

विराटनगर । रानी नाका हुँदै नेपाल भित्रिने २४ सय बढीको एन्टिजेन परिक्षण भएको छ । माघ १ गतेदेखि २२ गतेसम्ममा २४ सय ४१ जनाको एन्टिजेन परिक्षण गरिएको हेल्थ डेक्सका ल्याव टेक्निसियन पवन पौडेलले बताए ।...