समाचार

नेपाल भाषा पठनपाठन गराउन एक सय ७२ शिक्षक नियुक्त गरिने

काठमाडौँ,  १२ फागुन । संवैधानिक व्यवस्थाअनुरुप अनिवार्यरूपमा १०० नम्बरको एक विषय अध्ययन अध्यापन गराउन सकिने व्यवस्था गरिएको छ । सोहीअनुसार  काठमाडौँ महानगरपालिकाले आफू मातहत रहेका विद्यालयमा स्थानीय भाषा पठनपाठन गराउन एक सय ७२ नयाँ शिक्षक...

लागुऔषध खैरो हेरोइन सहित सहित ३ जना पक्राउ

विराटनगर, १० फागुन । मोरङको कटहरीबाट लागुऔषध सहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कटहरी गाउँपालिका २ का ३३ वर्षीय धनिराम चौधरी, वडा नं. ४ का ३७ वर्षीय मनराज शेख र २३ वर्षीय...

उर्लाबारीमा सवारी दुर्घटना, दुई युवाले ज्यान गुमाए

विराटनगर, ९ फागुन । मोरङको उर्लाबारीमा सवारी दुर्घटना हुँदा दुई युवाको मृत्यु भएकाे छ । शनिबार राति उर्लाबारी नगरपालिका–४ स्थित पूर्व–पश्चिम लोकमार्गमा भएको उक्त दुर्घटनामा उर्लाबारी–८ सिसौलीका २३ वर्षीय प्रदीप धामी र २२ वर्षीय सुदीप...

भारतमा उपचार गराएर स्वदेश फर्किए झलनाथ खनाल

काठमाडाैँ, ८ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनाल भारतमा उपचार गराएर स्वदेश फर्किएका छन् । नियमित स्वास्थ्य परीक्षण गरी शनिबार खनाल स्वदेश फर्किएका हुन् । नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा नियमित...

एम्बुलेन्सको ठक्करबाट पैदलयात्रीको मृत्यु

विराटनगर, ६ फागुन । मोरङको बुढीगंगामा एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु भएको छ । एम्बुलेन्सको ठक्करबाट ग्रामथान २ का ४५ बर्षीया रम्वादेवी महतोको मृत्यु भएको हो । बुधबार दिउसो बुढीगंगा २ स्थित राजमार्गमा ना ७...