स्वास्थ्य

मोरङमा मोटरसाइकल दुर्घटना एक युवकको मृत्यु

विराटनगर । मोरङको कटहरी गाउँपालिका ४ स्थित जुडी पुलमा आइतबार राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। प्रहरीका अनुसार विराटनगर–रंगेली सडकखण्डमा को २ प ३५३० नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर राति ११ बजेतिर दुर्घटनामा...

खानेपानी ट्याङ्कीमा भेटियो शव

विराटनगर । तनहुँको म्याग्दे गाउँपालिका–४ मनहरिस्थित खानेपानीको ट्याङ्कीमा शव भेटिएको छ । पृथ्वीराजमार्गको मनहरि नजिकै रहेको मनहरि पीपलटार खानेपानीको ट्याङ्कीमा आज बिहान शव भेटिएको हो । घरघरमा वितरण गरिएको धाराबाट आएको पानीमा गन्ध आएको उपभोक्ताको...

वरिष्ठ सञ्चारकर्मी कृष्णा ताम्राकारको निधन

विराटनगर । वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको निधन भएको छ । रेडियो नेपालकी पूर्वसमाचार सम्पादक एवं समाचार वाचिका ताम्राकारको ८६ वर्षको उमेरमा बासबारीस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा गए राति निधन भएको हो । उनी निमोनियाबाट पीडित...

विराटनगरमा भएको पहिचानको आन्दोलनमा घाइते लिम्बुको मृत्यु, शहीद घोषणा गर्न माग

विराटनगर । विराटनगरमा भएको पहिचान पक्षधरको आन्दोेलनमा घाइते भएका आन्दोलनकारीको मृत्यु भएको छ । गत चैत ५ गते विराटनगरमा भएको पहिचान पक्षधरहरुको प्रदर्शनमा प्रहरीको लाठी प्रहारबाट घाइते भएका संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च मातहत लिम्बुवान भोलेन्टियर्सका...

जनावरलाई थापेको विद्युतीय पासोमा परेर एकको मृत्यु

विराटनगर । सर्लाहीको बलरामा जंगली जनावरबाट बाली जोगाउन लगाइएको विद्युतीय पासोमा परेर एक जनाको मृत्यु भएको छ । सीमावर्ती क्षेत्रस्थित बलरा नगरपालिका–५ कोइरी टोलका ५० वर्षीय रामअक्षय महतो कोइरीको विद्युतीय पासोमा परेर मृत्यु भएको हो...