स्वास्थ्य

सप्तकोसी नदीमा डुबेर बेपत्ता भएका थप दुईजनाको शव भेटियो, मृत्यु हुने तीनैजना एकै परिवारका

विराटनगर । सप्तकोसी नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थप दुईजनाको शव फेला परेको छ । बैशाख ६ गते बराहक्षेत्र मन्दिर नजिकै कोकाहा खोला नजिकै सप्तकोसी नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुईजनाको शव फेला परेको...

बेलौरीमा घाँस काटिरहेकी महिलालाई बाघले आक्रमण गरी लग्यो

विराटनगर । कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुईमा बाघले एक महिला माथि आक्रमण गरेको छ । स्थानीय ४२ वर्षीया गंगा चन्दलाई आक्रमण गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी प्रकाश डांगीका अनुसार घर छेउकै...

कलेज बसको ठक्करबाट एक जनाको मृत्यु

विराटनगर । रुपन्देहीमा कलेज बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बुटवलको तामनगरस्थित रम्बादेवी कलेजको बसले बुधबार सैनामैना नगरपालिका–१ बनकट्टास्थित सडकमा सैनामैना १ सुन्दरपथ बस्ने ७५ वर्षीय साइकलयात्री बाबुराम अर्याललाई ठक्कर दिँएको थियो ।...

स्वास्थ्य मापदण्ड पालना गर्न विराटनगर महानगरको आग्रह

  विराटनगर ÷ विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को संक्रमण पुनः बढ्न थालेपछि विराटनगर महानगरपालिकाले स्वास्थ्य मापदण्ड पालना गर्न महानगरवासीलाई आग्रह गरेको छ । महानगरपालिकाको तर्फबाट मेयर नागेश कोइरालाको निजी सचिवालय मार्फत जारी गरिएको अपीलमा...

सिन्धुलीमा कार दुर्घटनामा मृत्यु भएका चारै जनाको सनाखत

विराटनगर । कार दुर्घटनामा परी मृत्यु भएका भारतीय नागरिकहरूको पहिचान खुलेको छ । प्रहरीका अनुसार दुर्घटनामा मृत्यु भएका चारै जना समस्तीपुर विहारका नागरिक हुन् । मृत्यु हुनेमा अभिषेक ठाकुर, मुकेशकुमार चौधरी, मुत्यैजकुमार फुलहारा र राजेशकुमार...