स्वास्थ्य

सापटी दिएको २२ लाख फिर्ता नपाएपछि विराटनगरमा एक वृद्धले गरे आत्मदाह, दुई जना पक्राउ

विराटनगर । विराटनगर महानगरपालिकाका एक वृद्धले सापटी दिएको रकम फिर्ता नपाएपछि ऋणीको घरमा पुगेर आत्महत्या गरेका छन् । विराटनगर महानगरपालिका– ३ का ६५ वर्षीय गोबिन्दप्रसाद नेपालले ऋणीको घर अगाडी आँगनमा आफैलाई आगो लगाएर आत्महत्या गरेका...

हिमपहिरोमा परेका तीन जनाको शव भेटियो

विराटनगर । दार्चुलाको ब्यास गाउँपालिका–१, बोलिनमा मंगलबार अपराह्न गएको हिमपहिरोमा परेका तीन जानको शव भेटिएको छ । हिजो हिमपहिरोमा परेर बेपत्ता पाँच जनामध्ये तीन जनाको शव भेटिएको हो । दार्चुलाकी प्रमुख जिल्ला अधिकारी किरण जोशीका...

रवि लामिछानेका गाडी चालक थापाको उपचारका क्रममा निधन

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका गाडी चालक दिलबहादुर थापा (शम्भु) को निधन भएको छ । चुनाव प्रचार–प्रसारका बेला चितवनमा रहँदा घरको छतबाट खसेर घाइते भएका थापाको उपचारका क्रममा निधन भएको हो ।...

विवाह गर्न अस्वीकार गरेको भन्दै प्रेमीको घरमा गएर प्रेमिकाले गरिन् आत्महत्या

विराटनगर। विवाह गर्न अस्वीकार गरेको भन्दै एक प्रेमीको घरमा गएर प्रेमिकाले आत्महत्या गरेकी छिन्। प्रेमी सुजन ढकालले आफूसँग विवाह गर्न नमानको भन्दै प्रेमिका अनुमा श्रेष्ठल आत्महत्या गरेकी हुन्। शनिबार काठमाडौं बोहराटारस्थित प्रेमी सुजनको घरमा गएर...

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

विराटनगर । भरतपुर महानगरपालिका–२८ साझापुरमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५५ वर्षीय जलवा महतो रहेका छन् । गए राति ना२२प ६८०० नंको मोटरसाइकलले पैदल हिँडिरहेका महतोलाई ठक्कर दिएको हो...