स्वास्थ्य

नालामा डुबेर युवतीको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका १० विकासवस्तीमा रहेको नालामा डुबेर एक युवतीको मृत्यु भएको छ । स्थानीय २८ वर्षीय तारा विष्टको बिहीबार बिहान घर नजिकैको लमैया नालामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । नाला...

विराटनगरकी २७ वर्षीया वर्षा सुवेदी झुण्डिएको अवस्थामा फेला , चार जनाविरुद्ध दुरुत्साहनमा उजुरी

विराटनगर । विराटनगरकी २७ वर्षीया वर्षा सुवेदी गत चैत २४ गते झुण्डिएको अवस्थामा फेला परिन् । झुण्डिएको अवस्थामा फेला परेपनि शंकास्पद देखिएको छ ।   श्रीमान र परिवारको मानसिक यातनाले आत्महत्या गरेको भन्दै माइती पक्षले...

विराटनगरमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

विराटनगर । विराटनगर महानगरपालिका ४ कञ्चनबारीमा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।   मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुनील श्रेष्ठका अनुसार बुधबार बिहान दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको ना ४ ख ८६७९ नम्बरको ट्रकले...

नवलपरासीको सुनवलमा आगलागी हुँदा २० लाख बराबरको सामग्री नष्ट

विराटनगर । पश्चिम नवलपरासीको सुनवलमा आगलागी हुँदा २० लाख बराबरको सामग्री नष्ट भएको छ । सुनवल नगरपालिका४ घैयाबारीमा रहेको सुनवल खानेपानी तथा उपभोक्ता संस्थाको फिल्टर र प्लास्टिकको पाइप राखिएको स्थानमा अचानक आगलागी हुँदा २० लाख...

पदम लिम्बूको शव यात्रामा शनिबार विराटनगरमा झडप,८१ सेल अश्रुग्यास प्रहार, सुरक्षाकर्मीसहित १२ घाइते

विराटनगर । कोशी प्रदेश नामकरणविरुद्धको आन्दोलनमा मृत्यु भएका पदम लिम्बूको शव यात्रामा शनिबार विराटनगरमा झडप भएको छ । झडपका क्रममा ६ सुरक्षाकर्मी र ६ प्रदर्शनकारी घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन ८१ सेल अश्रुग्यास प्रहार गरेको...