स्वास्थ्य

उदयपुरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

विराटनगर । उदयपुरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । आइतबार आज बिहान ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा घटनास्थलमा ४३ वर्षीय तारणी मगरको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मोहन थापाका अनुसार...

माइक्रोबसको ठक्करबाट बर्दघाटमा एक जनाको मृत्यु

विराटनगर । पूर्वपश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको बर्दघाटमा यात्रुवाहक माइक्रोबसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बुटवलबाट नारायणगणतर्फ जाँदै गरेको लु १ ख ६७२९ नम्बरको माइक्रोबसले साइकल यात्री बर्दघाट नगरपालिका ५ का ५० वर्षका सोमनाथ...

भारतमा बढ्न थाल्यो कोरोना संक्रमण

  विराटनगर । भारतमा केही दिनदेखि कोरोना संक्रमण बढिरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा ६ हजार ५० जनामा सङ्क्रमण पुष्टि भएको भारतका स्वास्थ्य अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ । भारतमा एकै दिन...

रतुवामाईमा टिपरको ठक्करबाट एक जनाको मृत्यु, आफन्तलाई खबरै नगरी प्रहरीले लग्यो पोष्मार्टमका लागि शव

विराटनगर । मोरङको रतुवामाई नगरपालिकामा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । रतुवामाई¬–४ आमबारीका ४० बर्षीय भूषण चौधरिको मोति निर्माण कम्पनिको टिपरले ठक्कर दिदा घटनास्थलमै मृत्यु भएको हो । प्रहरीले आफन्त र स्थानियहरुलाई थाहै...

ताप्लेजुङमा दुई पुरुषको शव फेला

विराटनगर । ताप्लेजुङका दुई ठाउँमा दुई जना पुरुषको शव फेला परेको छ । रौतहटको चन्द्रपुर नगरपालिका घर भएका विशाल थापाको शव सिरिजङ्घा गाउँपालिका पुछार काबेली खोलाको बगरमा भेटिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।...