’विश्व वातावरण दिवसमा मेची क्याम्पसमा मिनी म्याराथोन र वृक्षारोपण
भद्रपुर, । झापाको भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसको वातावरण विज्ञान विद्यार्थी समाजले आज मिनी म्याराथन र वृक्षारोपण गरेको छ । विश्व वातावरण दिवसको अवसरमा समाजले मिनी म्याराथन र वृक्षारोपण गरेको हो । क्याम्पस परिसरबाट शुरु भएको...