स्वास्थ्य

कोशी अस्पतालको भवन निर्माणमा आर्थिक अनियमितता

  विराटनगर । प्रदेश १ कै नमूनाका रूपमा सुविधासम्पन्न बन्दै गएको सरकारी स्वामित्वको कोशी अस्पतालमा आर्थिक अनियमितताका घटना बाहिरन थालेका छन् । कोशी अस्पतालमा पछिल्लो समय नयाँ–नयाँ संरचना निर्माणकार्य सञ्चालन हुन थालेसँगै भ्रष्टाचारले चरम रूप लिन...

आजबाट बालबालिकालाई कोरोनाबिरुद्धको फाइजर खोप लगाइँदै

विराटनगर, असार ९ । आजबाट ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई कोरोना बिरुद्धको पहिलो मात्रा खोप दिइँदैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बालबालिकाहरुलाई आफू अध्ययनरत विद्यालयमै खोप लगाउने व्यवस्था मिलाएको छ । बालबालिकाहरुलाई फाइजर–बायोएनटेक...

विश्व रक्तदाता दिवसको उपलक्ष्यमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

सुनसरीको दुहवीमा विश्व रक्तदाता दिवसको उपलक्ष्यमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान जिवनदान भन्ने मुलमन्त्रलाई आत्मसाथ गर्दै दुहवी जेसीज तथा रौनियार सेवा समितिको संयुक्त आयोजनामा तथा नेपाल रेडक्रस विराटनगर संगको सहकार्यमा खुल्ला रक्तदान...

आजबाट बालबालिकालाई बुस्टर डोज दिइने

विराटनगर । सरकारले आजबाट बालबालिकालाई कोरोनाबिरुद्धको बुस्टर डोज दिँदैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजबाट १२ देखि १७ वर्ष समूहका बालबालिकालाई कोरोनाबिरुद्धको बुस्टर डोज दिन लागेको हो । पहिलो चरणमा जुन खोप लगाइएको हो, त्यही...

महानगर मातहतका स्वास्थ्य संस्थालाई व्यवस्थित बनाउन माग

विराटनगर / विराटनगर महानगरपालिका मातहत रहेका स्वास्थ्य केन्द्रहरूलाई चुस्तदुरुस्त र व्यवस्थित बनाउन स्वास्थ्यकर्मीहरूले माग गरेका छन् । नेपाल स्वास्थ्यकर्मी संघ मोरङले आइतबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा वक्ताहरूले महानगरपालिका मातहतका स्वास्थ्य चौकी र स्वास्थ्य केन्द्रहरूलाई व्यवस्थित...