स्वास्थ्य

प्रदेश १ मा ६९२ जनामा कोरोना संक्रमण, ६४५ जना संक्रमणमुक्त

विराटनगर, ३० साउन । प्रदेश १ मा ६९२ जनामा कोरोना संक्रमण भएको छ । ७८८ जनाको पीसीआर परीक्षण गर्दा २१५ र १ हजार ५४९ जनाको एन्टिजेन परीक्षण गर्दा ४७७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले...

खोप केन्द्रसम्म पुग्न नसक्नेलाई घरमै पुगेर कोरोना विरुद्धको खोप लगाउन सर्वाेच्चको अन्तरिम आदेश

काठमाण्डौं । सर्वाेच्च अदालतले खोप केन्द्रसम्म जान नसक्ने ज्येष्ठ नागरिक, हिँडडुल गर्न नसक्ने नागरिकलाई घरमै पुगेर कोरोनाविरुद्धको खोप लगाउन अन्तरिम आदेश जारी गरेको छ । शुक्रवार न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले सरकारका नाममा यो आदेश...

प्रदेश १ मा ९६९ जनामा कोरोना संक्रमण, ७१० जना संक्रमणमुक्त

विराटनगर, २८ साउन । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९६९ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ४८६ जनाको पीसीआर परीक्षण गर्दा ४९७ र १ हजार ५८५ जनाको एन्टिजेन परीक्षण गर्दा ४७२ जनामा...

प्रदेश १ मा संरक्षण गृहमा आश्रितलाई खोप लगाउन शुरु

विराटनगर, २८ साउन । प्रदेश १ का विभिन्न संरक्षण गृहहरुमा आश्रितहरुलाई कोभिड १९ विरुद्धको खोप लगाउन शुरु गरिएको छ । मानव सेवा आश्रम तथा विभिन्न संरक्षण गृहमा रहेकाहरुलाई आजदेखि जोनसन एण्ड जोनसन खोप लगाउन शुरु...

माघसम्म पाँच करोड २३ लाख डोज खोप आउँछ : मन्त्री श्रेष्ठ

काठमाण्डौं, २८ साउन । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले आउँदो माघ मसान्तसम्म पाँच करोड २३ लाख डोज खोप नेपाल आइपुग्ने बताएका छन् । बिहीवार प्रतिनिधि सभामा सम्बोधन गर्दै राज्यमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।...