स्वास्थ्य

प्रदेश १ मा कोरोना संक्रमितको संख्या बढ्दै, आज एकै दिन १ हजार ७१ संक्रमित थपिए

विराटनगर, २६ साउन । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार ७१ ज्नामा कोरोना संक्रमण भएको छ । १ हजार ६२० जनाको पीसीआर परीक्षणगर्दा ५२८ र १ हजार ७५३ जनाको एन्टिजेन परीक्षणगर्दा ५४३ जनामा...

प्रदेश १ मा ९५४ जनामा कोरोना संक्रमण, ३३८ जना संक्रमणमुक्त

विराटनगर, २५ साउन । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९५४ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ७४४ जनाको पीसीआर परीक्षण गर्दा ५५४ र १ हजार ४८३ जनाको एन्टिजेन परीक्षण गर्दा ४०० जनामा...

खुल्ला सिमानाकाबाट हुने असुरक्षित आवतजावत रोकिएन, संक्रमणको जोखिम उच्च

कटवाल दिपक विराटनगर, २३ साउन । भारतसँग खुल्ला सिमाना जोडिएको विराटनगरका विभिन्न स्थानबाट हुने अव्यवस्थित आवतजावतले कोरोना संक्रमणको जोखिम बढाएको छ । स्वास्थ्य मापदण्ड नअपनाई हुने आवतजावतले थप जोखिम बढेको हो । पछिल्लो समय विराटनगरको...

बेलकामा ‘कोभिड विरुद्ध तपाईँको मास्क खोइ ?’ अभियान संचालन

शिव प्रसाद लुईटेल उदयपुर, २३ साउन । बेलकामा ट्राफिक प्रहरी पोस्ट रामपुर, बराह हस्पिटल र बेलका स्वतन्त्र युवा समाजको संयुक्त आयोजनामा ‘कोभिड विरुद्ध तपाईँको मास्क खोइ ?’ अभियान संचालन भएको छ । भाइरल ज्वरो र...

बराह अस्पताल रामपुरले निःशुल्क स्वास्थ्य शिविर संचालन गर्ने

शिव प्रसाद लुईटेल उदयपुर २१ साउन । बराह अस्पताल  रामपुरले साउन २२ र २३ गते रामपुर बजारमा निःशुल्क स्वास्थ्य शिविर संचालन गर्ने भएको छ । बेलका नगरपालिका वडा नः ९ रामपुर बजारमा बैसाख १८ गतेबाट...