स्वास्थ्य

चीनमा फेरि फैलियो कोभिड

  विराटनगर। चीनमा फेरि कोभिड संक्रमणका बिरामी भेटिएका छन् । जुलाईपछि पहिलोपटक नयाँ संक्रमित भेटिएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अधिकारीले बताएका छन् । घातक डेल्टा भेरियन्ट देखिएपछि जुनमा चीनले कोभिड नियन्त्रणका प्रयासलाई पुनः तीव्रता दिएको...

प्रदेश १ मा मंगलबार ६११ जनामा कोरोना संक्रमण, ३१२ जना संक्रमणमुक्त

विराटनगर, ८ भदौ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६११ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ३३८ जनाको पीसीआर परीक्षण गर्दा ४१४ र ७१८ जनाको एन्टिजेन परीक्षणगर्दा १९७ जनामा संक्रमण देखिएको सामाजिक...

विराटनगरका हरिमोहनले ९० औं पटक रक्तदान गरे

विराटनगर । विराटनगरका औषधि व्यवसायी हरिमोहन श्रेष्ठले ९० औं पटक रक्तदान गरेका छन् । सोमबार विराट अस्पतालमा उपचारत मोरङ उर्लाबारीका सञ्जय माझीका लागि रक्तदान गरेसँगै उनले रक्तदान गरेको ९० औँ पटक पुगेको छ । आइतबार...

ग्रामथान समाज सेवा संस्थाद्धारा तपाईँको मास्क खै ? अभियान संचालन

विराटनगर । ग्रामथान समाज सेवाले ग्रामथान ५ तेतरियामा आज दोश्रो दिन पनि मास्क खै ? अभियान संचालन गरेको छ । कोरोना माहामारीको दोश्रौ लहर शुरु भएर निषेधाज्ञा खुकुलो भए संगै ग्रामिणभेगका प्राय स्थानियहरुले मास्क नलगाइएको...

एल.पि.ग्यास बिक्रेता संघ मोरङद्धारा अभियानको तेस्रो दिन हाटखोलामा मास्क वितरण

विराटनगर । एल.पि.ग्यास बिक्रेता संघ मोरङले अभियानको तेस्रो दिन शुक्रबार हाटखोलामा माक्स बितरण गरेको छ । हरि इन्जिनियरिङ वकर्स प्रालि साथै जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको सहकार्यमा अभियान जारी रहेको एल.पि.ग्यास बिक्रेता संघ मोरङका अध्यक्ष...