स्वास्थ्य

प्रदेश १ मा आज ३२४ जना कोरोना संक्रमिण थपिए

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३२४ जनामा कोरोना संक्रमण देखिएको छ । ९५८ जनाको पीसीआर परीक्षण गर्दा २११ र ६०४ जनाको एन्टिजेन परीक्षण गर्दा ११३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले...

चीनबाट आइपुग्यो ४४ लाख भेरोसेल खोप

  सरकारले चीनबाट आज कोरोना भाइरस विरुद्धको ४४ लाख मात्रा भेरोसेल खोप ल्याएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेलले चीनबाट खरिद गरिएको ४४ लाख मात्रा भेरोसेल खोप अपराह्न आएको जानकारी दिए ।...

खोटाङमा डेङ्गीका आठ जना बिरामी भेटिए

खोटाङ । खोटाङमा डेङ्गीका बिरामी भेटिएका छन् । हप्ता दिनको अवधिमा डेङ्गीका आठ जना बिरामी भेटिएका जिल्ला अस्पताल खोटाङका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. वैभव मल्लिकले जानकारी दिए । अहिलेसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका पाँच...

देवानगञ्जमा निःशुल्क आँखा शिविर, ३ सय २७ जनाले सेवा लिए

चन्दन मेहता सुनसरी । देवानगञ्ज गाउपालिकामा निःशुल्क आँखा जाँच भएको छ । पब्लिक जेनेरल अस्पतालको आयोजनामा देवानगञ्ज ३ मा निःशुल्क आँखा जाँच गरेको हो ।   निःशुल्क आँखा जाँचबाट देवानगञ्ज, हरिनगरा र भारतका गरेर ३...

अर्यालको अगुवाइमा मोरङका ३ स्थानीय तहलाई स्वास्थ्य सामग्री प्रदान

विराटनगर / नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालको अगुवाईमा मोरङका ३ स्थानीय तहलाई स्वास्थ्य सामग्री प्रदान गरिएको छ । आइतबार विराटनगरमा एक कार्यक्रमको आयोजना गरी मोरङको लेटाङ नगरपालिका, धनपालथान गाउँपालिका र रतुवामाई नगरपालिकालाई स्वास्थ्य सामग्री...