पोलस्टार बोर्डिङमा निःशुल्क स्वास्थ्य शिविर
विराटनगर÷ लायन्स क्लबसँगको सहकार्यमा विराटनगर–३ पुष्पलालचोकस्थित पोलस्टार सेकेण्डरी बोर्डिङ स्कुलमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । विराटनगर–१३ मा रहेको हिमाल आँखा अस्पतालको प्राविधिक सहयोगमा शुक्रबार विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।...