मोरङमा हात्तीपाइले रोग विरुद्धको औषधी सेवन गराउन स्वास्थ्यकर्मीको टोली घरघरमा
विराटनगर । हात्तीपाइले विरुद्धको औषधी सेवन अभियान अन्र्तगत मोरङ जिल्लामा ११ औं पटक अभियान संचालन भइरहेको छ । १० औं पटकसम्म संचालन भएको अभियान सफल हुन नसकेपछि ११ औं पटक अभियान संचालन गरिएको हो...