हाइलाइट्स

युवाहरुद्धारा मिनीमार्ट सञ्चालनमा

विराटनगर, २ चैत । युवा उद्यमीको समुहले विराटनगर – ५ गणेश चोकमा मेरो मिनी मार्ट सञ्चालनमा ल्याएका छन् । सोमबार एक कार्यक्रमका बिच मिनी मार्केटको उद्घाटन भएको छ । विराटनगरका तीन युवा मिलेर खोलेको मिनी...

तस्करी गर्न लागिएको मदिरा सहित एक जना भारतीय नागरीक पक्राउ

विराटनगर, २ चैत । मोरङको जहदा गाउँपालिकाबाट मदिरा सहित भारत मटियारी ग्राम पंचायतका ३२ बर्षीय शिवलाल राय पक्राउ परेका छन् । उनलाई बिभिन्न ब्राण्डका सिलप्याक मदिरा सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ...

अन्तर्राष्ट्रिय धरान साहित्य तथा सांस्कृतिक महोत्सव २०७७ सम्पन्न

धरान, १ चैत । धरान उपमहानगरपालिका – १३ को अभिभावकत्वमा अन्तर्राष्ट्रिय धरान साहित्य तथा सांस्कृतिक महोत्सव २०७७ सम्पन्न भएको छ । देश तथा विदेशका एक सय ५० भन्दा बढी स्रष्टाहरू उपस्थित रहेको उक्त महोत्सव दुई...

‘लप्पन छप्पन २’ चीन रिलिजको तयारीमा

काठमाण्डौं, १ चैत । अन्तर्राष्ट्रिय फिल्मको दोस्रो ठूलो बक्सअफिस बजार मानिने चीनमा केही वर्षयता बलिउड फिल्मले राम्रो उपस्थिति जनाएको छ । ७० हजारभन्दा बढी स्क्रिन रहेको चीनमा कुनै पनि फिल्मले प्रदर्शनको पहिलो दिन सय करोडभन्दा...

आठौँ राष्ट्रिय अधिवेशनको तयारीमा विद्यार्थी परिषद्

विराटनगर, २९ फागुन । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले आठौँ राष्ट्रिय अधिवेशनको तयारी तिब्र पारेको छ । विराटनगरमा आगामि चैत २०, २१ र २२ गते हुने अधिवेशनलाई सफलता पुर्वक सम्पन्न गर्न परिषद्मा आवद्ध विराटनगरका कार्यकर्ताहरू तयारीमा...