हाइलाइट्स

विद्यार्थी परिषद्को आठौँ राष्ट्रिय अधिवेशन विराटनगरमा हुने

विराटनगर, २९ फागुन । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालको आठौँ राष्ट्रिय अधिवेशन विराटनगरमा हुने भएको छ । गत वर्ष कोरोनाका कारण स्थगित भएको अधिवेशन आगामि चैत २०, २१ र २२ गते विराटनगरमा हुने परिषद्ले बताएको छ...

पशुपतिनाथ मन्दिरमा महाशिवरात्रिको राैनक (फोटो फिचर)

काठमाडौँ, २७ फागुन । महाशिवरात्रिका अवसरमा बिहीबार बिहानैदेखि पशुपतिनाथ मन्दिरमा लाखौँ भक्तजनको भिड लागेको छ । महाशिवरात्रिका लागि पशुपतिनाथ मूल मन्दिरका चारै ढोका बिहान ४ बजेदेखि नै खुला गरिएको थियो । ढोका खुल्नुअघिदेखि नै आशुतोष...

ज्यान जोखिममा राखेर बाँसको ब्यापार

बराहक्षेत्र, २५ फागुन । सप्तकोशी नदीमा वर्षौँ अघिदेखि ज्यान जोखिममा राखेर बाँसको ब्यापार गरिँदै आएको छ । उदपुर, भोजपुर, धनकुटा, सङ्खुवासभालगायत जिल्लाबाट नदीमार्फत ज्यानै जोखिममा राखेर बाँसको ब्यापार गरिँदै आएको छ । आफ्नै बाँस काटेर...

निर्णायक तहमा महिला सहभागिता : कानूनी लडाइँमा विजयी, कार्यान्वयनमा जटिलता !

यशोदा अधिकारी नेपालीमा जनसङ्ख्याका आधारमा महिलाहरुको संख्या पुरुषभन्दा बढी नै देखिए पनि नीति निर्माणको तहमा सहभागिता वृद्धि हुन सकेको छैन । संविधानमा सबैको हक सुनिश्चित गरेको छ तर महिलाहरु अझै अधिकार प्राप्तिका लागि सङ्घर्षकै अवस्थामा...

जेठमा हुने एसइईका लागि विद्यार्थीले पूरै पाठ्यक्रम पढ्नुपर्ने

काठमाडौँ, २४ फागुन । माध्यमिक शिक्षा परीक्षा (एसईई)को तयारीमा जुटेका विद्यार्थीले तोकिएअनुसारको पूरै पाठ्यक्रम अध्ययन गर्नुपर्ने भएको छ । आगामी जेठमा सञ्चालन हुने उक्त परीक्षाका लागि पूरै पाठ्यक्रम अध्ययन गरी विद्यार्थीले परीक्षाको तयारी गर्नुपर्ने जानकारी...