कृषि

भेडा चराउने दयानन्द पालको दुःख

सुजता थापा विराटनगर । सुनसरी हरिनगर गाउँपालिकाका दयानन्द पालले एउटा भेडा १५ हजार सम्म बेच्ने गरेका छन् । भेडा पालन पालको पूखौली पेसा भएकाले पनि उनले दिनभर भेडा चराउनेमै विताउने गरेका छन् । पालसँग अहिले...

परम्पारगत बालीको विकल्प बन्दै भोजपुरमा किवी

भोजपुर । व्यावसायिक किवीखेती भोजपुरका किसानको रोजाइको बाली बनेको छ । एकपटक विस्तार गरेपछि लामो समयसम्म आम्दानी लिन सकिने भएपछि किसान यसतर्फ आकर्षित भएका हुन् । परम्परागतरूपमा गरिने आलु तथा मकै खेती भन्दा किवी खेती...

दसैँमा किसानलाई धान भित्र्याउने चटारो

बागलुङ । नेपालीको घर आँगनमा दसैँ भित्रिएको छ । टाढा(टाढा गएकाहरु गाउँ फर्कने क्रममा छन् । गाउँमा भने किसानलाई धान भित्राउने चटारो छ । खेतभरी पहेँलपुर झुलेको धान वर्षाले भित्र्याउन दिँदैन कि भन्ने पीर किसानलाई...

किसानलाई धान भित्र्याउने चटारो

ललितपुर  । ललितपुरका खेतीयोग्य जमिनमा धान पहेंलै भएको छ । गत वर्षकोभन्दा यस वर्ष धान दसैँअघि नै भित्रयाउनुपर्ने भएकाले किसान खेतमा व्यस्त छन् । दसैँअघि नै धान भित्र्याउनु परेकाले किसानले कात्तिक सुरु हुनेबित्तिकै धान काट्न...

पर्वतमा वर्षा र हावाहुरीले धानबालीमा क्षति

पर्वत ।  मनसुन बाहिरिने बेला परेको वर्षासँगैको असिना र हावाहुरीका कारण पर्वतमा धानबालीमा क्षति पुगेको छ । सोमबार र मङ्गलबारको वर्षा तथा हावाहुरीले जिल्लाका विभिन्न स्थानमा लगाइएको धानबालीमा क्षति पुगेको हो । केही स्थानमा धान...