
भारततर्फ बाख्रा लैजाँदै गरेको अवस्थामा झापाबाट दुई जना पक्राउ
विराटनगर । नेपालबाट भारततर्फ तस्करी गरेर बाख्रा लाँदै गरेको अवस्थामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । झापाको झापा गाउँपालिका–१ लसुनाबाट इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलिले बुधबार मे १ च ४७३३ नम्बरको पिकअप...