कृषि

रासायनिक मल १० महिनादेखि भन्सारकै गोदाममा

चौतारा । चीनबाट ल्याइएको रासायनिक मल दश महिनादेखि तातोपानी भन्सारको गोदाममा थन्किएको छ । एक सय ११ कन्टेनरले वैशाख महिनाभर ल्याएको सात लाख ३५ हजार बोरा रासायनिक मल लार्चा सुक्खा बन्दरगाह यार्डभित्र गोदाममा थन्किएको हो ।...

चितवनका किसानले सडकमै दूध पोखे

काठमाडौं । दूधको भुक्तानी नपाएको र बजारीकरणमा समस्या भएको भन्दै चितवनमा किसानले सडकमा दूध पोखेर विरोध गरेका छन् । हिजो केन्द्रीय बस टर्मिनल चोकमा उनीहरूले ८० लिटर दूध सडकमा पोखेर विरोध प्रदर्शन गरेका थिए ।...

पहाड छिचोलेर पानी आउँदा दङ्ग छन् रोमनटारका बासिन्दा

चितवन । सधैँ सुक्खा रहने हेटौँडा उपमहानगरपालिका–१२ रोमनटारका बासिन्दा अहिले खोलाबाट एक सय ३५ मिटर पहाड छिचोलेर जग्गामा पानी पुग्दा दङ्ग छन् । कोदो र मकैमात्रै उत्पादन हुने यस क्षेत्रमा सिँचाइको व्यवस्था भएसँगै स्थानीयले बारी...

बजेट अभावमा चार सिँचाइ योजना अलपत्र

तनहुँ । बजेट विनियोजन कार्यले निरन्तरता नपाउँदा जिल्लाका चार सिँचाइ योजना अलपत्र बनेका छन् । योजना निर्माणका लागि ठेक्का लागे पनि बजेट विनियोजन नहुँदा योजना अलपत्र परेको सिँचाइ विकास डिभिजन कार्यालयले जनाएको छ । व्यास...

भेडा चराउने दयानन्द पालको दुःख

सुजता थापा विराटनगर । सुनसरी हरिनगर गाउँपालिकाका दयानन्द पालले एउटा भेडा १५ हजार सम्म बेच्ने गरेका छन् । भेडा पालन पालको पूखौली पेसा भएकाले पनि उनले दिनभर भेडा चराउनेमै विताउने गरेका छन् । पालसँग अहिले...