अर्थ

नेपाल उद्योग परिसंघको शुभकामना आदानप्रदान

विराटनगर / प्रदेश–१ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले कला, धर्म र संस्कृतिले समाजलाई एक आपसमा जोड्ने बताउनुभएको छ । नेपाल उद्योग परिसंघ प्रदेश नम्बर १ ले विजयादशमी, शुभदीपावली, छठलगायतका आसन्न चाडपर्वका अवसरमा आइतबार आयोजना...

बढी भाडा मागेमा नजिकैको यात्रु सहायता कक्षमा गुनासाे टिपाउन प्रहरीको आग्रह

  अग्रिम टिकट बुकिङमा तोकिएको भन्दा बढी भाडा तिर्न बाध्य भएको यात्रुले गुनासो गरेका छन् । गएको असारमा सरकारले लामो दूरीका गाडीमा २८ प्रतिशतले भाडा बढाएको थियो । तर, दशैँको मौका छोपेर टिकट काउन्टरहरुले त्यो...

प्यान्डोरा पेपर्स : विश्वका नेताहरूको गोप्य धन र लेनदेनबारे ठूलो खुलासा, १६ नेपालीको ‘ट्याक्स हेभन’ मुलुकमा लगानी

काठमाडौँ — अन्तर्राष्ट्रिय खोज पत्रकारहरूको सञ्जाल(आईसीआईजे) ले विश्वका नेता, राजनीतिज्ञ र अर्बपतिका गोप्य धन र लेनदेनको खुलासा गरेको छ । विगतमा पानामा पेपर्स, प्याराडाइज पेपर्स, फिनसेन फाइल्स सार्वजनिक गरेको आईसीआईजेले यसपटकको रिपोर्टिङलाई ‘प्यान्डोरा पेपर्स’ भन्ने...

नेपालीहरु किनमेल गर्न भारतीय बजारमा, नेपालका व्यापारी निराश

  विराटनगर। चाडपर्वको मुखमा सरकारले भारतीय सीमानाका खुल्ला गरिदिएपछि नेपालका मुख्य व्यापारिक केन्द्र सुनसान बनेका छन् । लामो समयदेखि कोभिड १९ संक्रमण महामारीका कारण बन्द रहेको छिमेकी नाका जोगबनी खुल्ला गरेसँगै नेपाली व्यापारी केन्द्र विराटनगर,...

सेयर बजार ओरालो लाग्ने क्रम रोकिएन, एकैदिन ६१ अंकको गिरावट

काठमाडौं/ साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। यस दिन नेप्से परिसूचक ६१ दशमलव २७ अंक घटेर २७५८ दशमलव ४८ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १० दशमलव ७ अंक...