अर्थ

शेयर बजार नेप्से परिसुचकमा सामान्य बढोत्तरी

विराटनगर / मंगलबार ६९ अंकले घटेको शेयर बजार बुधबार भने सामान्य बढेको छ । नेप्से बुधबार एक दशमलव १४ अंकले बढेर दुई हजार नौ सय ७६ दशमलव ९८ विन्दुमा पुगेको छ । बुधबार बैंकिङ समूहको...

शेयर बजारमा उच्च गिरावट

विराटनगर / शेयर बजार परिसूचक नेप्से आज मंगलबार ६९ अंकले घटेको छ । सबै समूहको शेयर ओरालो लागेपछि नेप्से ६९ दशमलव शून्य पाँच अंकले घटेर दुई हजार नौ सय ७५ दशमलव ८४ विन्दुमा झरेको छ...

शेयर बजार नेप्सेमा ४८ अंकको गिरावट

विराटनगर । बुधबार शेयर बजार घटेर राताम्मे भएको छ । मंबलबार ५६ अंकले घटेको नेप्से बुधबार ४८ दशमलव ४२ अंकले घटेर तीन हजार ७६ दशमलव ४४ विन्दुमा झरेको छ । सबै समूहको शेयर ओरालो लागेको...

पेट्रोलियम पदार्थको मूल्य वृद्धि, पेट्रोलको भाउ १३० रुपैयाँ पुग्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । बढेको मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर रु दुई तथा डिजल र मट्टीतेलमा पनि प्रतिलिटर रु दुई नै वृद्धि...

पुनः बढ्यो पेट्रोलियम पदार्थको मूल्य

विराटनगर । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । सोमबार राति १२ बजेदेखि लागू हुने गरी निगमले डिजेल, पेट्रोल र मट्टितेलसहित खाना पकाउने ग्यासको मूल्यमा वृद्धि गरेको निगमले जनाएको छ । डिजेल,...