अन्तर्राष्ट्रिय

भूकम्पमा परेर टर्की र सिरियामा ज्यान गुमाउनेको सङ्ख्या १५ हजार पुग्यो

विराटनगर।भूकम्पमा परेर टर्की र सिरियामा ज्यान गुमाउनेको सङ्ख्या १५ हजार पुगेको छ । गएको सोमवार आएको भूकम्पमा परेर ज्यान गुमाउनेको सङ्ख्या बझै बढ्ने अनुमान छ । अहिलेसम्म १५ हजार जनाको ज्यान गएको पुष्टि भएको बीबीसीले...

टर्कीमा भूकम्पमा परेर १७ जनाको ज्यान गयो, सङ्कटकाल घोषणा

विराटनगर।टर्कीको दक्षिणी क्षेत्रमा गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पमा परेर १७ जनाको ज्यान गएको पुष्टि भएको छ । भूकम्पमा १७ जनाको ज्यान गएको टर्कीका अधिकारीहरुले पुष्टि गरेका हुन् । उनीहरुका अनुसार कयौँ मानिस फसिरहेका...

स्वास्थ्य परीक्षण केन्द्रमा मलेसियाका गृहमन्त्रीको अनुगमन

विराटनगर।मलेसियाका गृहमन्त्री फुद्दिन नासुसन इजमाइलले मलेसिया जाने कामदारको स्वास्थ्य जाँच गर्ने स्वास्थ्य परीक्षण केन्द्र अनुगमन गरेका छन् ।   श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालको नेतृत्वसँग बैठक सकेपछि गृहमन्त्री टोलीले सिनामंगलस्थित अनमोल मेडिकल सेन्टरको...

पाकिस्तानको मस्जिदमा आत्मघाती हमलाकारी प्रहरी पोसाकमा

विराटनगर।पाकिस्तानको एक प्रहरी मुख्यालयमा एक मस्जिदभित्र व्यक्तिको हत्या गर्ने आत्मघाती बम आक्रमणकारीले प्रहरी पोसाक र हेलमेट लगाएको एक प्रहरी प्रमुखले बिहीबार जानकारी दिएका छन्। ‘ड्युटीमा रहेकाले ती प्रहरीलाई जाँच गरेनन् किनभने उनी प्रहरीको पोसाकमा थिए,...

बेलायतमा सरकारविरुद्ध प्रदर्शन, ५ लाखबढी मानिस सडकमा

विराटनगर।बेलायतमा सरकारविरुद्ध प्रदर्शन भएको छ । बुधबार प्रधानमन्त्री ऋषि सुनक नेतृत्वको सरकारविरुद्ध ५ लाखभन्दा बढी मानिस सडकमा उत्रिएर प्रर्दशन परेका हुन । राजधानी लण्डनको सडकमा यो दशककै सबैभन्दा ठूलो प्रर्दशन भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका...