अन्तर्राष्ट्रिय

प्रतियोगितामा सहभागी हुन १५ सदस्यीय टोली बङ्गलादेश प्रस्थान

  विराटनगर । तेस्रो बङ्गबन्धु कप अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगितामा सहभागी हुन १२ पुरुष खेलाडीसहित १५ सदस्यीय नेपाली कबड्डी टोली आज बङ्गलादेश प्रस्थान गरेको भएको छ । टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल...

खानेपानी सुधारको आयोजना छिटो सुरु गर्न मेयर कोइरालाको पहल

विराटनगर ÷ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरको खानेपानी सुधारको आयोजना चाँडै सुरु गर्न आग्रह गरेका छन् । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाका नेपाल प्रमुख ओकुबो अकिमित्तलाई भेटेर खानेपानी सुधारको आयोजना तत्काल सुरु गर्न आग्रह...

मोरक्कोका डिफेन्डर हाकिमीमाथि बलात्कारको आरोप

विराटनगर । । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन पीएसजी तथा मोरक्कोका डिफन्डर असरफ हाकिमीलाई बलात्कारको आरोप लागेको छ । एक २४ वर्षीया महिलाले फेब्रुअरी २५ मा हाकिमीले उनलाई फ्रान्सस्थित आफ्नै घरमा बलात्कार गरेको आरोप लगाएकी...

चिकित्सक र बिरामी बोकेको विमान दुर्घटना: पाँच जनाको ज्यान गयो

विराटनगर। अमेरिकाको पश्चिमी राज्य नेभाडामा चिकित्सक र बिरामी बोकेको एउटा विमान दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ। गएको शुक्रवार क्यालिफोर्निया र नेभाडाको सिमानामा अवस्थित स्टेजकोच सहर पुगेपछि राडारबाट हराएको विमान दुर्घटना भएको मध्य लियोन...

टर्की भूकम्प १४० घण्टापछि १३ वर्षकी बालिका जीवितै उद्धार

विराटनगर।टर्कीको भूकम्पमा एक पछि अर्को जादुमयी उद्धार भएका छन् । केहि दिन अगाडि मृत आमासँग सालनाल जोडिएर पनि बाँचेका बालिकाको उद्दा भएको थियो । पछिल्लो समयमा १४० घण्टापछि १३ वर्षकी बालिकाको जीवितै उद्धार गरिएको छ...