साहित्य

झि पुचमा हाँस्यव्यङ्ग्य कविगोष्ठी

विराटनगर / नेपाल भाषा तथा सांस्कृतिक संघ झिः पुच विराटनगरले गाईजात्राका अवसरमा हाँस्यव्यङ्ग्य कविगोष्ठी आयोजना गरेको छ । संघको सभाहलमा आयोजित कार्यक्रममा कविहरुले हाँस्यव्यङ्ग्य सिर्जना प्रस्तुत गरेका थिए । कार्यक्रममा साहित्यकारहरु विवश पोखरेल, खेम नेपाली,...

भदौ २२ देखि विराटनगरमा विद्यालय नाटक महोत्सव

  विराटनगर । विराटनगरमा आगामी महिना विद्यालय नाटक महोत्सव हुने भएको छ । आरोहण–गुरुकुल विराटनगरको आयोजनामा भदौ २२ देखि ३१ गतेसम्म विराटनगर विद्यालय नाटक महोत्सव हुन लागेको हो । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा हुने उक्त...

जसराज किराँतीलाई धनलक्ष्मी–यशोदा साहित्य पुरस्कार

विराटनगर / मोरङको झोराहाटस्थित धनलक्ष्मी–यशोदा वाङ्मय प्रतिष्ठानले वरिष्ठ कवि जसराज किराँतीलाई पुरस्कृत गर्ने भएको छ । प्रतिष्ठानको बैठकले पाँच दशकभन्दा लामो समयदेखि नेपाली कविता लेखनमा सक्रिय किराँतीलाई ५० राशिको पुरस्कार समर्पण गर्ने निर्णय गरेको हो...

मदन पुरस्कारका लागि छानिए आठ कृति

  काठमाडौ । मदन पुरस्कार गुठीले २०७८ सालको मदन पुरस्कारका लागि उत्कृष्ट आठ पुस्तक सार्वजनिक गरेको छ । पुरस्कारका लागि गुठीमा प्राप्त दुई सय ९९ पुस्तकबाट मदन पुरस्कार २०७८ श्रेष्ठ सूचीमा आठ पुस्तक छानिएको गुठीका...

झोराहाट नाट्य समूहमा चारजना स्रष्टा प्रस्तुत

विराटनगर / झोराहाट नाट्य समूहले हरेक महिनाको दोस्रो शनिबार आयोजना गर्ने साहित्यिक शृंखलामा चारजना स्रष्टा प्रस्तुत भएका छन् । साउन महिनाको शृंखलामा चारजना कवि तथा गजलकार प्रस्तुत भएका हुन् । समूहको सभाहलमा शनिबार आयोजित कार्यक्रममा...