साहित्य

नाट्य क्षेत्रमा बालकृष्ण सम

  बालकृष्ण समलाई आधुनिक नेपाली नाटकका जन्मदाता मानिन्छ। नाट्य साहित्यलाई विशिष्ट उचाइमा पुर्‍याएका उनले नाटक लेखनसँगै त्यसलाई मञ्चन गर्ने पुस्ता पनि हुर्काए। नाट्यकर्मी प्रचण्ड मल्लको निधनसँगै समले हुर्काएको त्यो पुस्ता अन्त्य भएको छ। ८५ वर्षीय...

झोराहाट नाट्य समूहलाई गोपालप्रसाद रिमाल राष्ट्रिय नाट्य पुरस्कार

विराटनगर / कला, साहित्यप्रति समर्पित मोरङको झोराहाटस्थित झोराहाट नाट्य समूहलाई सरकारले गोपालप्रसाद रिमाल राष्ट्रिय नाट्य पुरस्कार समर्पण गर्ने निर्णय गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयले झोराहाट नाट्य समूहलाई ‘गोपालप्रसाद रिमाल राष्ट्रिय नाट्य...

‘स्रष्टा र सिर्जना’को सातौं शृंखला धनकुटाका लिम्बू प्रस्तुत

विराटनगर । विराट आदर्श साहित्य मञ्चको आयोजनामा ‘स्रष्टा र सिर्जना’को सातौं शृंखला शनिबार सम्पन्न भएको छ । विराटनगरस्थित आरोहण गुरुकुलमा आयोजित कार्यक्रममा धनकुटाका युवा कवि उत्तम लिम्बू प्रस्तुत हुनु भयो । उहाँले ‘मुलुकलाई तँ चाहिएको...

इटहरीकी शकुन्तला मञ्जरीको कविता पहिलो

विराटनगर / कोशी सांस्कृतिक प्रतिष्ठान नेपालले आयोजना गरेको खुल्ला कविता प्रतियोगितामा इटहरीकी कवि शकुन्तला मञ्जरी प्रथम हुनु भएको छ । आइतबार मोरङको झोराहाटस्थित झोराहाट नाट्य घरमा आयोजित प्रतियोगितामा मञ्जरीले ‘निरक्षर योगमाया’ शीर्षकको कविता वाचन गरेर...

पुर्वाञ्चल विद्यासदन बोर्डिङ स्कुलमा नाटक प्रतियोगिता

  विराटनगर । विराटगर – १३ मा अवस्थित पुर्वाञ्चल विद्यासदन बोर्डिङ स्कुलमा अन्तर सदनात्मक नाटक प्रतियोगिता सम्पन्न भएको छ । नेपाली कला र रंगमञ्चमा विद्यार्थीहरूलाई अब्बल बनाउने उद्देश्यले नाटक प्रतियोगिताको आयोजना गरिएको विद्यालयका प्रिन्सिपल अर्जुन...