साहित्य

झोराहाटमा चारजना मुक्तककार गुञ्जिए

विराटनगर / झोराहाट नाटक समूहले आयोजना गरेको कार्यक्रममा विभिन्न चार जना स्रष्टाले मुक्तक वाचन गरेका छन् । मोरङको झोराहाटस्थित नाटक घरको सभाहलमा आयोजित कार्यक्रममा मुक्तककार सन्तोष अम्गाई, प्रिन्स प्रमोद ढकाल, राधा सुवेदी र अम्बिका खरेल...

पीडितले न्याय पाउने कि तिरस्कार ?

रिजा कार्की बलात्कारका घटना पहिले पनि घट्थे अहिले पनि घटिरहेका छन्। पछिल्लो समयमा आएर लुकेका घटना बाहिर आउन थालेका मात्र हुन्। मानिसमा अन्याय विरुद्ध आवाज उठाउनु पर्छ र न्याय पाइन्छ भन्ने आशा बढेका कारण घटना...

कविता प्रतियोगितामा कान्तिपुर, भानु र अरनिको कलेज क्रमशः प्रथम, द्वितीय, तृतीय स्थानमा

विराटनगर ÷ विराट आदर्श साहित्य मञ्चले आयोजना गरेको विद्यालयस्तरीय खुल्ला कविता प्रतियोगितामा कान्तिपुर, भानु र अरनिको कलेज क्रमशः प्रथम, द्वितीय, तृतीय स्थान हासिल गर्न सफल भएका छन् । प्रतियोगितामा कान्तिपुर कलेजकी छात्रा कृपा करुणा पोखरेल...

विराटनगरमा माध्यमिक विद्यालय स्तरीय खुला कविता प्रतियोगिता हुने

विराटनगर ।  विराटनगरमा शुक्रबार (भोली)  माध्यमिक विद्यालय स्तरीय खुला कविता प्रतियोगिता हुने भएको छ । विराट आदर्श साहित्य मञ्चको आयोजनामा खुला कविता प्रतियोगिता हुन लागेको हो । सुशिला कोइराला नाटकघर गुरुकुलमा प्रतियोगिता संचालन हुनेछ ।...

आमिर खानले फिल्मबाट संन्यास लिँदै

बलिउड अभिनेता आमिर खानले अब फिल्मबाट संन्यास लिने बताएका छन्। उनले आइडियाज अफ इन्डिया’ नामक कार्यक्रममा परिवारलाई समय दिन नपाएको भन्दै आगामी फिल्म लालसिंह चड्डा पछि फिल्ममा काम नगर्ने बताएका हुन् । यसका साथै फिल्म...