मुख्य समाचार

लागूऔषधसहित पक्राउ

इटहरी । सुनसरी र झापाका छुट्टा–छुट्टै स्थानबाट अवैध लागूऔषधसहित सातजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी चारआलीको प्रहरी टोलीले झापाको चारआली चौकबाट शंकास्पद अवस्थामा हिँडिरहेका झापाको मेचीनगर नगरपालिका १४ का २२ वर्षीय अजय राजवंशी...

प्रतिनिधिसभा बैठक बालसुधार गृह घटनाका दोषीलाई कारबाही गर्न माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले यही भदौ ३ गते भक्तपुरको बालसुधार गृहमा भएको घटनाका सम्बन्ध सरकारको ध्यानाकर्षण गराउँदै घटनाका दोषीलाई कारबाही गर्न माग गरेका छन । उनीहरुले बालसुधार गृह भित्रै भएको कमल...

तनहुँमा अङ्गुरखेती पहिलो वर्ष रु १८ लाखको उत्पादन

तनहुँ । तनहुँको घिरिङ गाउँपालिका–४ स्थित बाह्रबिसेमा अठार लाख मूल्यबराबारको अङ्गुर उत्पादन भएको छ । खेती सुरु गरेको पहिलो वर्षमै उद्यमी कुमार कार्कीले सो मूल्यबराबारको अङ्गुर उत्पादन गरेका हृन । गतवर्ष ७० रोपनी जग्गा खरिद...

मनाङ सडक साँझ खुल्यो बिहान अवरुद्ध

मनाङ।  हिमाली जिल्ला मनाङ आउने एक मात्र सडक अवरुद्ध भएको छ । लमजुङको बेँसीसहर नगरपालिका–६ खरखरे, मस्र्याङ्दी गाउँपालिका– ४ घोप्टेभिर, रामबजार र च्याम्चेमा पहिरो खस्दा आज बिहानैदेखि सडक अवरुद्ध भएको छ । धेरै स्थानमा पहिरो...

सभापति देउवाद्वारा डा कार्कीप्रति श्रद्धाञ्जली

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस नेता स्व डा राजाराम कार्कीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन । कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं बागमती प्रदेशसभाका पूर्वसदस्य  डा कार्कीको बुधबार...